अपराध २२ मंसिर २०८२ दालमा विष मिसाएर ह*त्या मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले दालमा विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु भएको छ । ससुराको अवस्था गम्भीर भएको मोरङ प्रहरीले जनाएको छ ।
राजनीति २२ मंसिर २०८२ गृहमन्त्रीले भने- राज्यले दमनकारी काम गर्दैन, हिंसा स्वीकार गर्दैन गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
अर्थ २२ मंसिर २०८२ लगातार छैठौं दिन नेप्सेमा गिरावट, कारोबार रकममा पनि गिरावट नेप्सेमा यो लगातार छैठौं दिनको गिरावट हो। नेप्से परिसूचक सोमबार ३.०२ अंकले घटेर २६०६.६७ विन्दुमा झरेको छ।
राजनीति २२ मंसिर २०८२ परियोजनालाई अभियान बनाएर चलाउन एनजीओहरूलाई सञ्चारमन्त्रीको सुझाव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाले अभियान बनाएर काम गर्नुपर्ने सुझाएका छन् ।