कला कहाँ गए सपनाहरू खै त श्रम हाँस्न पा’को! कहाँ गए सपनाहरू खै त श्रम हाँस्न पाको, वर्गीय त्यो पाटोभन्दा हजुरलाई कुर्सी प्यारो। चित्रकुमार सुवेदी २० चैत्र २०८० मंगलबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन! तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन,केही गर्छौ कि ठान्दा ठान्दै बित्ने भयो जीवन। हामीलाई उल्लु बनाइ तिमी हाँसीहाँसी बाँच्छौ,खाली पेट पटुकीले बान्दा बान्दै बित्ने भयो जीवन। चित्रकुमार सुवेदी ३ चैत्र २०८० शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला निरमाया,भो बस्दिनँ म तिम्रो शहरमा! निरमाया,भो बस्दिनँ म तिम्रो शहरमा, न हावा न पानी, न माटो न जवानी,न प्रेम न सद्भाव! चित्रकुमार सुवेदी २२ फाल्गुन २०८० मंगलबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला न काँडा न फूल बाटो उही छ सानु! न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु। चित्रकुमार सुवेदी १४ फाल्गुन २०८० सोमबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला खरिदबिक्री त रै छ जिन्दगी साँल्दाइ! तिमीले घर बेच्यौ उसले सुन बेच्यो,तिमीले जीवन बेच्यौ उसले नुन बेच्यो। खरिद बिक्री त रै छ जिन्दगी साँल्दाइ, तिमीले मन बेच्यौ उसले गुन बेच्यो। चित्रकुमार सुवेदी ७ फाल्गुन २०८० सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला मायामोह आज,सबै थोक भए पनि केही नभए जस्तो, फरक छ, हिजोको माया - पसिनामा थियो ,आजको माया पैसामा छ। हिजोको माया विश्वासमा थियो, आजको माया बैंसमा छ। चित्रकुमार सुवेदी २५ माघ २०८० बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी! आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी, डोकोनाम्लो डाँडापाखा गर्दा उमेर भछ असी। सिटामोल नपाएर मरेको हो उनकै छोरो, सराप्दै हिंड्छिन् बरा पटुकीले पेट कसी। चित्रकुमार सुवेदी १४ माघ २०८० आइतबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला ढुङ्गो त्यही ढुङ्गो जसलाई मैले बडो जतनले देउरालीको टुप्पोमा अड्याएको थिएँ। उसैले ठोकेछ मेरो टाउको। सम्झें, ढुङ्गालाई त गुन लाग्दैन भने के गुन लाग्थो निर्दयी मान्छेहरूलाई। चित्रकुमार सुवेदी ११ माघ २०८० बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin