१५ वैशाख २०८१ शनिबार
image/svg+xml
मोनिका मल्ल


मोनिका मल्लका लेखहरु :

महिलाले विदेश भ्रमण जाँदा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने प्रस्तावविरुद्ध प्रदर्शन (फाेटाेहरू)

अध्यागमन विभागले ४० वर्ष मुनिका नेपाली महिलाहरुले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रुपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि प्रस्ताव गरेको विरोधमा मानव अधिकारकर्मीले विरोध जनाएका छन्।

प्रचण्ड–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन (फाेटाे फिचर)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा उल्लेखनीय कार्यकर्ताको सहभागिता रहेको छ। देशका विभिन्न जिल्लाका कार्यकर्ताको विरोध सभामा सहभागिता रहेको छ।

प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।

प्रतिगमनविरुद्ध ‘जनता जागेपछि’ (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले मंगलबार काठमाडौंको शोभा भगवतीमा प्रदर्शन गरेको छ। उनीहरुले सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको स्थानमा विरोध कार्यक्रम गरेका हुन् ।

शहिद धर्मभक्तको सालिक छेउबाट संसद विघटनको विरोध (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

संसद विघटनविरुद्ध काठमाडौँमा नागरिक समाजको अहिंसात्मक प्रदर्शन (फोटो फिचर)

नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार पनि माइतीघरमा अहिंसात्मक प्रदर्शन गरेको हो ।

नागरिक मार्चमा प्रहरी हस्तक्षेप (फोटो फिचर)

प्रतिनिधि सभा विघटन गरेको सरकारको विरोधमा निकालिएको नागरिक मार्चमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

‘ओली सरकारः किर्तेतन्त्र बन्द गर’ (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ।

प्रचण्ड–नेपालको प्रदर्शनका कारण यात्रुहरुले पाउनुपरेको सास्ती (फोटो फिचर)

अर्कोतिर प्रदर्शनका कारण शुक्रबार काठमाडौंका हजारौं यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ। विभिन्न स्थानबाट गन्तव्यका लागि छुटेका सवारी साधनलाई ट्राफिक प्रहरीले बिच बाटोमा नै रोकिदिएपछि यात्रुहरुले सास्ती ब्याहोर्नुपर्‍यो।

कमल पोखरीमा कङ्क्रिट प्रयोग गरिएको भन्दै विरोध (फोटो फिचर)

काठमाडौँस्थित कमल पोखरीको पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

तारुकामा गोरुको घम्साघम्सी (फोटो फिचर)

माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष जस्तै नुवाकोटको तारुकामा गोरु जुधाइ मेला भएको छ। माघे संक्रान्तिमा जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइएको थियो। तारुका गोरु जुधाउने चर्चित स्थानका रुपमा रहेको छ। यहाँ १७ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्।

थुम्कै थुम्काको सुन्दर शैलुङ्ग (फोटोफिचर)

'शैलुङ्ग' तामाङ्ग भाषामा नामाकरण गरिएको उक्त नाम 'सै' को अर्थ सय र 'लुङ्ग'का अर्थ थुम्का हो । अर्थात् थुम्कै थुम्काहरूको स्थान हो शैलुङ्ग । काठमाडौँबाट करिब १२० कि.मि. उत्तरपूर्वमा पदर्छ यो अति नै सुन्दर पर्यटकीय तथा धार्मिक स्थल शैलुङ्ग । समुन्द्री सतहबाट ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लको दक्षिण पश्चिममा अवस्थित रहेको छ । महाभारत पर्वत शृङ्खलाको सबैभन्दा अग्लो टाकुरा हो शैलुङ्ग ।

हिन्दु राष्ट्र र राजसंस्थाको माग राख्दै राप्रपाको प्रदर्शन (फोटो फिचर)

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ।

प्रदर्शन बढेसँगै झण्डा ब्यापार ‘मालामाल’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘असंवैधानिक तवरबाट’ संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि झण्डाको माग पनि बढेको छ।

यसरी बनाइन्छ योमरी (फोटो फिचर)

काठमाडौं उपत्यका र देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायमा योमरी बनाउने प्रचलन रहेको छ। चामलको पिठोमा चाकु, खुवा राखेर यामरी बनाउने गरिन्छ। संस्कृतिविदहरु योमरि बनाउनु भनेको लक्ष्मी भित्र्याउनुको संज्ञा दिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्