नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा उल्लेखनीय कार्यकर्ताको सहभागिता रहेको छ। देशका विभिन्न जिल्लाका कार्यकर्ताको विरोध सभामा सहभागिता रहेको छ।
लोक तथा दोहोरी गीत सर्जक गायक बसन्त थापा र गायिका विन्दु सुनारको आवाजमा रहेको ‘रात जुनैको’ गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियो मालारानी क्रियशन मार्फत सार्वजनिक गरिएको हो।
पोखरामा कोभिड–१९विरुद्धको खोप भण्डारण गृह निर्माण गर्न सुरु गरिएको छ। संघीय आयोजना कार्यान्वयन एकाई कास्कीको पौने १ करोडको लागतमा पोखराको रानीपौवास्थित स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको प्राङ्गणमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण गर्न सुरु गरिएको हो।