७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्। आज बिहानैदेखि प्रचण्ड- नेपाल समूहका नेता कार्यकर्ताले सडकमा प्रदर्शन गरिरहेका छन्।

यसैक्रममा गोगंबु क्षेत्रमा एउटा ट्याक्सीमा आगजनी र एउटा टाटासुमोमा तोडफोड गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरीसँग मुठभेड हुँदा यो समूहको ६३ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन्। आफ्ना नेता तथा कार्यकर्ताहरु पक्राउ परेपछि अहिले काठमाडौंका सडकहरुमा ठूलो संख्यामा प्रचण्ड-नेपाल समूह पक्षीय प्रदर्शनसहित सडकमा उत्रिएका छन्।

खुशी 7.7%
दुखी 23.1%
अचम्मित 0%
हास्यास्पद 30.8%
क्रोधित 38.5%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App