१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

तारुकामा गोरुको घम्साघम्सी (फोटो फिचर)

माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष जस्तै नुवाकोटको तारुकामा गोरु जुधाइ मेला भएको छ। माघे संक्रान्तिमा जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइएको थियो। तारुका गोरु जुधाउने चर्चित स्थानका रुपमा रहेको छ। 

यहाँ १७ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्। कोरोना महामारी भए पनि मेलामा ठूलो संख्यामा दर्शक आए थिए। गाउँलेले आ–आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन्। गोरु जुधाइमा विजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन्।  

तारुकाको गोरु जुधाई मेलाले झण्डै डेढ सय वर्षको इतिहास बोकेको छ।  

 

 

 

 

खुशी 75%
दुखी 12.5%
अचम्मित 12.5%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App