जुम्ली घोडा दौड प्रतियोगिता: दसैँमा सदरमुकाम खलंगामा उत्सव
जुम्ली घोडा परम्परागत यातायातको साधनको रूपमा परिचित थियो। कर्णाली राजमार्ग सञ्चालन भएपछि यसको प्रयोग घटेको भए पनि घोडा दौडले स्थानीय समुदायमा यसको 'क्रेज' कायम राखेको देखिन्छ।

जुम्ली घोडा परम्परागत यातायातको साधनको रूपमा परिचित थियो। कर्णाली राजमार्ग सञ्चालन भएपछि यसको प्रयोग घटेको भए पनि घोडा दौडले स्थानीय समुदायमा यसको 'क्रेज' कायम राखेको देखिन्छ।
जुम्लाको तिला गाउँपालिकाका स्थानीयले वन्यजन्तु रतुवा (मृग) को उद्धार गरेका छन्। स्थानीयहरूले शुक्रबार (आज) ५ बजेर ५० मिनेटको समयमा रतुवाको उद्धार गरेका हुन्।
स्वास्थ्यकर्मी गोविन्द भण्डारीका अनुसार हिमा गाउँपालिका ओदी गाउँमा गएको सोमबार अर्थात् साउन ५ गते ज्वरो र रुघाखोकी फैलिएको भनि खवर आएकोले उक्त क्षेत्रमा तत्काल चिकित्सक टोली खटाइएको छ ।
कर्णाली प्रदेशमा कुल ४० हजार ८ सय ८४ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमध्ये २२ हजार २ सय ६७ क्षेत्रफल हेक्टरमा धान खेती गरिँदै आएको छ ।
पहिरोका कारण सयभन्दा धेरै सवारीसाधन अलपत्र परेका छन् । २० देखि २५ मिटर लामो पहिरो खसेको छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले अनुदानमा मल लिन प्रक्रियामा आउन सात दिने सूचना जारी गरिएको जानकारी दिए ।
शुक्रबार आयोजित ट्रेल रनमा पुरूषतर्फ कनकासुन्दरी गाउँपालिका–३ जुम्लाका युगराज बुढाले निर्धारित दूरी एक घण्टा १२ मिनेटमा पार गर्दै प्रथम भएका थिए ।
जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलनले खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरेको हो।
मंगलबार भएको चुनावमा अखिल क्रान्तिकारीले १२, अनेरास्ववियूले ८ र नेविसंघले ६ वटा क्याम्पसमा जितेका छन्। अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ ।
२०५६ सालमा स्थापना भएको उद्यानमा सयभन्दा बढी प्रजातिका झण्डै १० हजार वनस्पति रोपेर अनुसन्धान भइरहेको छ । अहिले विरुवा बचाउन बोकेरै भएपनि पानी हाल्ने काम भइरहेको छ ।
चिकित्सा विज्ञान अध्ययनका लागि विभिन्न विधामा २६ सिट अध्यापन गराउन अनुमति दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले जानकारी दिए ।
संघीयताको कार्यान्वयनपछि सरकारी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि जुम्लाको सदरमुकाम खलंगा बजार सुनसान देखिन थालेको छ।
सुख्खा समय सुरु भएसँगै जुम्लामा आगजनीको त्रास हुने गरेको छ। प्रदर्शनीमा ग्यासबाट लाग्ने आगो नियन्त्रण, घर तथा निजी आवासमा हुने आगलागी नियन्त्रण, वनजंगल तथा घाँसेमैदानमा हुने आगो नियन्त्रण र शरीरमा लागेको आगो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा नमुना प्रदर्शनी गरिएको थियो।
अबको दुई वर्षमा हरेक जुम्लाबासीको घरमा बिजुली पुर्याउने प्राधिकरणको लक्ष्य छ । सोही अनुसार नयाँ परियोजना सुरु भइसकेको छ । प्रमुख साहले भने, ‘दुई वर्षमा हरेक घरमा बिजुली पुग्नेछ । बाल्ने नबाल्ने उनीहरूको चाहनाको कुरा हुनेछ ।’
खड्गबहादुर रावल घर आउदैनन्। बाहै महिना भेडा बाख्रा स्याहारसुसार गर्छन्। उनको बसाइँ गाउँदेखि १ घण्टा टाढा सुकमुल भन्ने ठाउँमा छ। उनले भेडाबाख्रा लागि र आफ्नो लागि गोठ उतै बनाएका छन्। यिनै गोठमा भेट्छिन् ६५ वर्षका खड्गबहादुर।
