२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
Da. Damodhar
डा.दामेदर पुडासैनी ‘किशोर’


डा.दामेदर पुडासैनी ‘किशोर’का लेखहरु :

लेखापरीक्षण आरोह अवरोह

लेखापरीक्षण विश्वासबाट सुरु गरिन्छ र अनुसन्धान शंकाबाट सुरु गरिन्छ। लेखापरीक्षकले नमुना छनोटका आधारमा परीक्षण गरी सारभूत आश्वस्तता सहितको प्रतिवेदन दिइन्छ। लेखापरीक्षणले आर्थिक व्यवहार र लेखापालनमा देखापरेका त्रुटिलाई औँल्याइदिएर भ्रष्टाचार निवारणको काममा सार्थक योगदान पुर्‍याउँछ भनिन्छ। तर महालेखापरीक्षकको प्रतिवेदन अनुसार बर्सेनि बेरुजु बढेको नेपालजस्तो देशमा भ्रष्टाचार झन् बढेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनले पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्