नेपाल-रुस सम्बन्धका अविस्मरणीय पक्ष
पृथ्वीमै विशाल भूभाग ओगटेको रुसबाट नेपाल भ्रमण गर्ने प्रथम रुसी नागरिक पूर्वीय दर्शन र बुद्ध धर्मका ज्ञाता प्राध्यापक इभान मिनाएभ थिए।

पृथ्वीमै विशाल भूभाग ओगटेको रुसबाट नेपाल भ्रमण गर्ने प्रथम रुसी नागरिक पूर्वीय दर्शन र बुद्ध धर्मका ज्ञाता प्राध्यापक इभान मिनाएभ थिए।
सन् २०२५ मा विश्वले एउटा महŒवपूर्ण ऐतिहासिक उत्सव मनाउँदैछ– दोस्रो विश्वयुद्धमा फासिस्ट शक्तिमाथि विजयको ८०औं वार्षिकोत्सव।
नेपाल-रुस सम्बन्धको इतिहास खोतल्दा नेपाल भ्रमण गर्ने पहिलो रुसी नागरिक पूर्वीय दर्शन र बौद्ध धर्मका ज्ञाता प्राध्यापक इभान पाभ्लोभिच मिनाएभ थिए।
ल्युदमिलाको शब्दमा देवकोटा एक प्रतिभाशाली नेपाली कवि, स्वतन्त्रता प्रेमी, देशभक्त, शब्दका शिल्पकार, उपनिवेशवाद विरोधी र सकारात्मक कार्य गर्ने व्यक्ति हुन्।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा अध्ययनरत ८ जना विद्यार्थीहरू अत्यधिक गर्मीका कारण कक्षा कोठा मै बेहोस भएका छन् ।
पछिल्लोपटक उक्त मुद्दामा सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय माग गरेको थियो। सोसम्बन्धी कागजातहरू पेश भएपछि अहिले वीरगञ्जको मुख्य सडकसँग जोडिएका सबै मुद्दाको एकसाथ फैसला हुनेगरी अदालतले आगामी कात्तिक २० गतेको लागि पेसी तोकेको हो।
भदौको पहिलो या दोस्रो मंगलबार पारेर स्थानीय नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि हुनमान नाच सुरु गर्ने चलन छ।
यो प्रहार हुँदाका दिनहरूसम्म जापान दोस्रो विश्वयुद्धले गलिसकेको थियो। आलोचकहरू बम खसाल्नुअगाडि नै जापान लगभग आत्मसमर्पण गर्ने अवस्थामा पुगिसकेको बताउँछन्। आखिर पराजित भइसकेको जापानमाथि किन यतिविघ्न कडा प्रहार गरियो ?
लघुकथा एउटा सलाईको काँटी हो, त्यसलाई सट्ट बारुदमा रगेटिन्छ, झ्वाप्पै सल्केर दनदनी बल्छ अनि झ्याप्पै निभ्छ।
इतिहासका विभिन्न आरोह अवरोह र परिवर्तनका अनेकन् कुइनेटा र घुम्तीहरूबाट गुज्रिँदै रुस/सोभियत संघ र नेपालबीचको कूटनीतिक सम्बन्ध आज ६८ औं वर्षको यात्रामा छ।
भाषिक हिसाबले मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीहरूका लागि आदिकवि भानुभक्त एकताका प्रेरणा बनेका छन्।
चार वर्षअघि विश्वभर फैलिएको कोभिड–१९ महामारीले केही खास व्यक्तिलाई छुन सकेन। त्यस प्रकारको रोग प्रतिरक्षा गर्न सक्ने अदभूत क्षमताका लागि आनुवंशिक कारण रहेको एक अध्ययनले देखाएको छ।
कथा र बालकथा कथा नै भए पनि यी आआफ्नै ढङ्गका हुन्छन्। बालमस्तिष्कलाई छिटो, छरितो तथा प्रभावकारी ढङ्गले स्मरण गराउने साहित्यिक विधा बालकथा हो।
परीक्षा भन्नासाथ पास र फेल हुनु स्वाभाविक हो। तर कति भन्ने ठूलो प्रश्न उठ्नुपर्छ।
