११ पुस २०८२ शुक्रबार
image/svg+xml
डा हेमराज कोइराला


डा हेमराज कोइरालाका लेखहरु :

गर्मी बढेपछि वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द

वीरगञ्ज महानगरपालिकाले बढ्दो गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नत्र जनताले विकल्प सोच्नेछन्

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, राज्यका मन्त्री, सांसद्, प्रदेश सांसद्, नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्ष आदि सबै लोकतन्त्रका अनुहार हुन्। लोकतन्त्रको सुन्दरता– यी सबै व्यक्ति आम जनताको मतद्धारा चुनिन्छन्। लोकतन्त्रको साँचो अर्थ – उनीहरु सधैं जनताप्रति जवाफदेही हुनुपर्छ। लोकतन्त्रवादी ठान्नेहरुमा देखिएको विचलन – एकपटक मत पाएपछि उनीहरुले कसैको वास्ता गर्दैनन्। आफैंलाई सर्वेसर्वा ठान्छन् र स्वार्थमा लिप्त हुन्छन्।

फुच्चे मुसाको करामत — २

कान्छी मुसा आफ्नो दुलोबाट ‘मेरो छोरा! मेरो बाबु!’ भन्दै बाहिर निस्किन्। कान्छी मुसा रोएको स्वर सुनेर वरपरका दुलाबाट पनि अरु मुसाहरू निस्कन थाले। सबै कान्छी मुसासँग सोध्न थाले ‘कान्छी! किन रोएकी?’

मधुमेहलाई जितौं

मधुमेह, डाइबिटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भनेकै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो। आठ दश घण्टाको उपवासपश्चात् लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर (१००मि.लि. रगतमा १२६ मि.ग्रा.) भन्दा ज्यादा पा

मस्तिष्कघातको पुनर्स्थापना

पक्षाघात, प्यारालाइसिस, लकुवा जस्ता नामलेे सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायुतन्त्रको (मस्तिष्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मस्तिष्कघात) को कारणले हुने गर्छ। मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै खुनको थेग्ला

हिमालयको जन्मकथा र विकास

हिमालय पृथ्वीको छानो हो र सगरमाथा यो छानोको धुरीमा सजिएको स्वर्ण मुकुट। जैविक, भौगोलिक, मौसमीलगायत हजारौं विविधता  र रहस्यको केन्द्र हिमालय सौन्दर्यको केन्द्र पनि हो। वास्तवमा यो पृथ्वीको धुरी देखेर नरमाउने, नरसिने र प्रभावित नहुनेहरु कमै होलान्। कवि, कला

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्