१ पुस २०८२ मंगलबार
image/svg+xml
विजय गजमेर


विजय गजमेरका लेखहरु :

बुढा नेताको हातमा विश्वको भविष्य

चिकित्सकीय प्रगतिका कारण मानिस अब दीर्घ र सक्रिय जीवन जिउन सक्षम भएको छ। यही क्रममा वृद्ध नेताहरूले सत्ता अझ कसिलो पार्दै लगेको हामीले देखिरहेका छौं।

समाजलाई जगाउने चरीमाई उपन्यास

मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिंदै छु भन्ने जानकारी हुँदैन। लिंगको आधारमा नभई बालबालिका, महिला र पुरुष सबै बेचिएका छन्। सबैलाई बेच्ने गिरोह दलालले अनेक लालच र प्रलोभन देखाएका छन्। मानव बेचबिखनविरुद्ध अभियानको मुख्य चुनौतीका रुपमा आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरू बदलिएका छन्।

भारतमा फैलिएको नयाँ लहर डरलाग्दो हिसाबले फरक

भारतमा महामारी झन् उग्र हुँदैछ। बिहीबारमात्रै ३६ सयको मृत्यु भएको छ। भारतमा कुल मृतकको संख्या २ लाख नाघेको छ। विज्ञले मृतकको संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन्। भारतमा दैनिक संक्रमण ३ लाख ८० हजार नाघेको छ।

छैराे गुम्बामा घ्यल्बोको पूजा खुला

बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङको सबैभन्दा पुरानो गुम्बामा यही साताबाट आम सर्वसाधारणका लागि पूजा खुला गरिएको छ।

हिमाली जिल्लाको होमस्टे अन्याेलमा

होमस्टे सञ्चालन गरे पनि सोचेजति पाहुना आउने छाँटकाँट उनीहरूले देखेका छैनन्। त्यसले गर्दा पनि होमस्टे सञ्चालन गर्ने तरखरमा रहेका गाउँ के कसो गर्ने भन्ने दोधारमा छन्।

कागबेनीमा एक दिनमा ५३ सय श्रद्धालु

हिमाली जिल्लामा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। एकै दिन पाँच हजारभन्दा बढी संख्यामा आन्तरिक पर्यटक हिमाली जिल्ला मुस्ताङ उक्लेका छन्। यसले हिमाली जिल्लामा भित्रिने गाडीको ताँती लागेको छ।

खान नपाएर १४ सय पशु मरे

झन्डै डेढ महिनासम्म परेको हिमपातका कारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङका किसानले करोडौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको छ।  मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार (१४ सय) पशु मरेको भेटिएका छन्।

‘लटरम्म स्याउ बोटैमा’

भौगोलिक विकटताका कारण मुस्ताङका कतिपय किसानले आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‌याउन सकेका छैनन् ।बजार पुर्‌याउन नसक्दा किसानले बर्सेनि घाटा सहनुपरेको छ। बजारमा माग भए पनि ढुवानी सहज नहुँदा उत्पादन नै खेर जाने अवस्था छ।

मुक्तिनाथमा यस्ता देखिए प्रधानमन्त्री माेदी (फाेटाे फिचर)

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्।

मुस्ताङमा बेमाैसमी हिमपात

हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। चढ्दो गर्मीका बेला भएको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ। हिमाली जिल्ला मुुस्ताङका उच्च क्षेत्र हिउँले सेताम्य भएका छन्। मनाङको माथिल्लो क्षेत्रमा पनि हिउँ परेको छ।

तमु ल्होछारका दर्जन तस्विर

काठमाडाैं-राजधानीमा बसोबास गर्दै आएका गुरुङ समुदाय तमु ल्होछारको रमझममा छन्। गुरूङ समुदाय बुधबार विहानैदेखि परम्परागत माैलिक भेषभुषामा सजिएर राजधानीका विभिन्न स्थानमा सांस्कृतिक एवं सामूहिक जमघटमा रमाएका छन्।हेराैं केही तस्विरः   तस्विरः विजय ग

भग्नावशेष कहिले पन्छाउने?

काठमाडौं-वैशाख १२ को विनाशकारी भूकम्प गएको दुई हप्ता बितिसकेको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या आठ हजार नाघिसकेको छ, १४ हजारभन्दा बढी घाइते छन्। दुई सयभन्दा बढी अझै बेपत्ता छन्। विनाशले २१ वटा जिल्ला प्रभावित भए भने सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भय

बालुवाटारमा इलियट

दुई साताअघिको शनिबार एउटा फोटो पत्रकारका रुपमा मेरा लागि महत्वपूर्ण रहयो। अस्ट्रेलियाली क्रिकेटर फिल ह्युजसको स्मृतिमा भएको सम्मान खेलका लागि हजारौं समर्थक कीर्तिपुरको मैदानमा जम्मा भएका थिए। एक घरेलु खेलदौरान विपक्षी खेलाडीको बाउन्सर लागेर मृत्यु भएका ह्

‘नाडा शो’का सुन्दरीहरु

काठमाडौं-भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा गाडीसँगै उभिएका मोडलहरुले प्रदर्शनीलाई अझ निखार दिइरहेका छन्। गाडी मेलामा नयाँ गाडीसँगै विभिन्न पोजमा रहेका मोडलहरुलाई नागरिकन्युजकर्मी विजय गजमेरले क्यामेरामा कैद गरेका छन्।

संवेदनाहीन स्कुप

भनाइ छ, 'एउटै तस्बिरले हजार शब्द बोल्छ।' तस्बिरको महŒव यही वाक्यले प्रष्ट्याउँछ। तर, सधैं त्यसो हुँदैन। सबैतिर तस्बिरमात्रै पर्याप्त नहुन सक्छ। फोटोग्राफी मेरो नशा हो। केवल जागिर होइन। फोटोग्राफी भनेको क्यामेराको लेन्सअगाडि जे आउँछ त्यो मात्र खिच्नु पनि ह

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्