किसिमका किसान
फार्मभित्रको वातावरण औधी प्रकृतिजन्य भएकाले मेरो मनलाई एकपछि अर्काे गर्दै आकर्षित गर्न थाल्यो।

विश्व मञ्चमा आफ्नो प्रभुत्व विस्तार गर्न इच्छुक भारतले पछिल्ला वर्षहरूमा आफ्नो कूटनीतिलाई प्रभावकारी बनाउन चाहेको छ।
दिल्लीमा मात्र होइन, लखनउ, अलाहबाद, इन्दोर र अन्य सहरमा पनि यही समस्या छ। अस्पतालमा शय्या नपाएपछि बिरामी घरमै उपचार गर्न बाध्य बनेका छन्। तर सबैले यसरी कालोबजारमा चर्काे मूल्य तिरेर अक्सिजनको सिलिन्डर खरिद गर्न सक्दैनन्। शय्या नपाएर अस्पताल परिसरमै धेरैको ज्यान गएको छ।
नेपालस्थित अमेरिकी दूतावासले हालै फुलब्राइट अलम्नाई एसोसिएसन तथा अमेरिकी न्याय मन्त्रालयसँगको सहकार्यमा पहिलो अमेरिका–नेपाल अन्तर्राष्ट्रिय मुट कोर्ट (नमुना अदालत) प्रतियोगिता आयोजना गरेको छ। मुट कोर्टले कानुनका विद्यार्थीहरूलाई आफ्ना भावी ग्राहकका लागि राम्रा अधिवक्ता बन्न प्रशिक्षित गर्छ। प्रतियोगितामा उनीहरू कुनै काल्पनिक मुद्दामाथि बहस गर्छन्। न्यायाधीशको भूमिका स्वयंसेवकहरूले निर्वाह गर्छन्, जसमध्ये धेरै जना अनुभवी अधिवक्ता वा वास्तविक न्यायाधीश नै हुन्छन्।
दुर्लभ र संरक्षित वन्यजन्तु र वनस्पतिको तस्करी नेपालको पहिचान बन्ने जोखिम बढेको छ। राजनीतिक नेताहरूको संरक्षण, शक्ति केन्द्रको दबाब र न्याय प्रणालीको कमजोरी तस्करी नियन्त्रणका मुख्य अवरोधक हुन्। अप्रकट अप्रकट आइपर्ने दबाबले तस्करी नियन्त्रणको प्रयास प्रभा
काठमाडौ - दिनभरको व्यस्ततापछि घर जान हतारिएकाहरू साँझ रत्नपार्क र आरएनएसी वरपर धुइरिएका थिए। एक्कासि पानी दर्कियो। झरीले झन्डै दुई घन्टा ट्राफिक अस्तव्यस्त भयो। सवारी जाममा फसे। पैदल यात्रुको बिचल्ली भयो।त्यही साँझ मौसम पूर्वानुमान महाशाखा प्रमुख सुमनकुमा
काठमाडौं - उनी आफैं भ्रष्टाचारको अभियोगमा जेलभित्र छन्। र, भित्रैबाट वन्यजन्तुका अंग ओसारपसार गरेको आरोपमा जेल परेका बन्दी छुटाउन दबाब दिन्छन्। अभियुक्त छुटाउन फोनबाट दबाब दिनेमध्ये एक हुन्, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का।खड्का मात्र नभई वन्यजन्तु
काठमाडौं-उपत्यकाको पशुपतिनाथ मन्दिरपछि सबैभन्दा बढी भक्तजनको भिड रहने बूढानीलकण्ठ मन्दिरको आम्दानीमा वर्षौदेखि तीन संस्थाले लुछाचुँडी गरिरहेका छन्। तीन संस्थाले तीनतीरबाट आयस्ता उठाइरहँदा मन्दिरको गुरुयोजना, विस्तार, विकास र संरक्षणसमेत अलपत्र छ।बूढानीलकण
काठमाडौं - १५ मानिस मारेको धुव्रे हात्ती नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले एकैपटक ६८ वटा गोली प्रहार गरेको खुलेको छ। स्थानीय प्रशासनको आदेशपछि सेनाले दोस्रो फायरका क्रममा गोली हानेका थिए। ६ महिनाअघिको यो कारबाहीपछि ध्रुवे हात्ती कतै
काठमाडौं - नेपालमा विदेशी सहयोग ल्याउन सरकारी निकायले नै तथ्यांक झुटो देखाउने गरेको खुलासा भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दुई वर्षअघि विश्वलाई ढाँटेर 'जिरो पोचिङ इयर' मनाएको' गैंडा सिकारमा पक्राउ परेकाहरुको साबिती बयानले रहस्योद्घ
काठमाडौं - बंगालको खाडी र 'अरेबियन सी'मा विकासित मनसुन प्रणाली एकैपटक नेपाल भित्रिएकाले मध्य र सुदूर पश्चिममा अत्यधिक वर्षा भएको मौसमविदले बताएका छन्।'सामान्यतया मनसुनको थालनी पूर्वबाट हुन्छ, तर अहिले पश्चिमबाट पनि भएकाले भारी वर्षा भएको हो,' मौसम पूर्वान
काठमाडौं - घर या कार्यालयबाट कतै निस्कँदै हुनुहुन्छ? पानी परिहाल्ने पो हो कि? चिन्ता नलिनुस्, आउँदो २४ घन्टा मौसमले कस्तो रूप लिनेछ, अब फोनबाटै सन्देश पाउनुहुनेछ। मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सबैको चासो मौसमी अदलीबदलीलाई भ्वाइस मे
सिगात्छे (तिब्बत) - तिब्बतको राजधानी ल्हासाबाट सिगात्छे र खासा हुँदै नेपाल जोड्ने भनिएको बहुचर्चित रेलको लिक निर्माण धमाधम भइरहेको छ। लिक निर्माण ल्हासाबाट सूरु भएको हो। करिब ८३ किलोमिटर पश्चिम पर्ने क्यूसुईको खरा गाँउसम्म यसको निर्माण कार्य सकिएको छ। बाँ
तिब्बतको राजधानी ल्हासा आउने कुनै पनि पर्यटकले घुम्न नछुटाउने एउटा स्थान छ, त्यो हो पोताला दरबार। शहरको पूर्व–उत्तर कुनामा रहेको यो दरबारको बाहिरी रूपले सबैलाई लोभ्याउछ। यो ल्हासाको पहिचान हो। पोताला एउटा दरबारमात्र नभएर विश्वकै एउटा ठूलो संग्राहालय हो भन
