१४ चैत्र २०८२ शनिबार
image/svg+xml
ब्याकुल पाठक


ब्याकुल पाठकका लेखहरु :

अक्सिटोसिन प्रयोगको जनस्वास्थ्य जोखिम

सबै स्तनधारी प्राणीहरूमा अक्सिटोसिन जन्म प्रक्रियामा प्रसव प्रेरण र मर्मतका लागि र स्तनपान गराउँदा दुध निष्कासनको लागि अन्तर्जात रूपमा निस्कन्छ।

‘क्वाक’ पशु चिकित्सकबाट जोखिम

‘क्वाकरी’ अर्थात् नक्कली। चिकित्सा क्षेत्रमा आर्थिक लाभ लिने ध्येयले उचित योग्यता वा इजाजतपत्रविना अभ्यास गर्ने व्यक्तिलाई चिनाउन ‘क्वाक’ शब्द प्रयोग हुन्छ।

पानी जम्ने सहरका जोखिम

जुनको तेस्रो हप्ता सकिन लागेको छ र मनसुन आउन लागेको छ। योभन्दा पहिले काठमाडौँ सहरको ढल निकास प्रणालीबारे चिन्ता हुनु स्वाभाविक हो।

खाद्य सुरक्षा र दिगो खाद्य उत्पादन

सन् २०५० सम्ममा मानव जनसंख्या ९.७ अर्ब पुग्ने अपेक्षा गरिएको छ। जनसंख्या बढ्दै जाँदा मानिसलाई सुरक्षित, पौष्टिक र स्वस्थ खानामा पहुँच सुनिश्चित गर्न हामीले बढ्दो चुनौतीहरू सामना गरिरहेका छौँ

मनोसामाजिक सिन्ड्रोम, सामाजिक सञ्जाल र समाज

केही दिनअघि सर्वत्र एउटा चर्चा भयो– सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दाको सम्बन्धमा रेशम चौधरीलाई पक्राउ गर्न आदेश दियो।

‘डिजिज एक्स’ को जोखिम

फेब्रुअरी २०१८ मा जब थप अनुसन्धान र विकासका लागि विश्व स्वास्थ्य संगठनको प्राथमिकता रोगहरूको अद्यावधिक गरिएको खाका सूचीमा डिजिज एक्स थपियो, तब यो अवधारणाले ध्यान आकर्षित गर्‍यो।

संस्कृति र स्वास्थ्यको संगम माघे संक्रान्ति

धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक तवरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ।

बहुसांस्कृतिक बहुलवादको बाटो

वर्तमान संसार एक विश्वव्यापी संसार हो। विभिन्न संस्कृति र सामाजिक परम्पराका मानिस एक देशबाट अर्को देशमा पलायन भइरहेका छन्।

कसरी रोक्ने लैंगिक हिंसा?

महिला हिंसा मानवअधिकारको गम्भीर उल्लंघन मात्र होइन, देशको राष्ट्रिय विकासका लागि महँगो बाधक पनि हो। जबकि लिंगमा आधारित हिंसा जीवनचक्रमा धेरै रूपमा हुन्छ।

आस्थाका नाममा वातावरणमाथि खेलवाड

नेपालमा धर्म र वातावरणबीच घनिष्ट सम्बन्ध छ। प्रकृतिका सबै अंगलाई सम्मान गरिएको छ। चाहे त्यो जनावर होस् वा वनस्पति। सबै रुख, बोटबिरुवा, जनावर र पक्षीहरूलाई देवताको प्रतीकका रूपमा पूजा गरिन्छ।

चाडपर्वमुखी बजार अनुगमन

हाम्रो जीवनमा सबै चाडपर्वको गहिरो महत्त्व छ। यी सबै चाडपर्व हाम्रो सभ्यता र संस्कृतिमा यसरी गाँसिएका छन् कि यिनैबाटै यथार्थमा मेलमिलापपूर्ण समाज निर्माण हुन्छ।

शिक्षा मन्त्रीलाई पत्र

अपाङ्गता भएका बालबालिकालाई आफ्नै समुदायमा बसेर विद्यालयमा अध्ययन गर्ने अवसर दिने समावेशी शिक्षा नीतिहरू अपनाइएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्