८ भाद्र २०८३ सोमबार
image/svg+xml
डा. चन्द्रमोहन यादव


डा. चन्द्रमोहन यादवका लेखहरु :

नानी गरिमालाई सम्झिँदा

यौनिक हिंसाको एउटै कारण हुँदैन। पितृसत्तात्मक सोच, महिलालाई वस्तुका रूपमा हेर्ने संस्कार, लैंगिक असमानता, यौनसम्बन्धी गलत धारणा, बालबालिकाको अपर्याप्त सुरक्षा, नशालु पदार्थको दुरुपयोग, कमजोर पारिवारिक निगरानी र दण्डहीनताको भावनाले जोखिम बढाउन सक्छन्।

ऊर्जा व्यापारमा निजी क्षेत्र उपेक्षित

विद्युत् व्यापार भन्नाले सरकारबाट लाइसेन्स प्राप्त गरी विद्युत् उत्पादन, प्रसारण र वितरण भन्ने बुझ्नुपर्छ।

ऊर्जाको आन्तरिक उपयोग

बचत विद्युत् भारत वा बंगलादेशलाई बिक्री गर्न नसके आन्तरिक खपतको अभावमा खेर फाल्नुपर्ने हुनसक्छ।

ऊर्जामार्फत राष्ट्रनिर्माणको उज्यालो

राज्यको समृद्धिका लागि राज्यकोषको ढुकुटी फराकिलो र बलियो हुनुपर्छ। करदाताको संख्या, करको प्रकार, करदाताको इमानदारीले ढुकुटीको आयातन निर्धारण गर्छ।

विद्युत् विकासमा बाह्य लगानी

सन् १९८० दशकमा आइपुग्दा सहुलियत ब्याजदरमा द्विपक्षीय र बहुपक्षीय ऋणमा जलविद्युत् आयोजना निर्माण थालनी भएको हो।

बुढीगण्डकी जलविद्युतका व्यथा

बुढीगण्डकी आयोजना निर्माण कसरी गर्न सकिन्छ भन्ने सिफारिस गर्न २०७४ मंसिर ४ तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण गरियो।

ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय संस्था

विश्व बैंकले कुलेखानी जलविद्युत् आयोजना, कावेली प्रसारण लाइन र हेटौडा सबस्टेसन लगायतका क्षेत्रमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइसकेको छ।

भारतीय गैरजीवाश्म ऊर्जाका चुनौती

भारतमा ऊर्जाको जडित क्षमता सन् २०२४ मे सम्ममा कुल चार लाख ४४ हजार सात सय ७५ मेगावाट पुगेको छ।

ऊर्जा क्षेत्र तरक्कीको आधार

प्रचुर मात्रामा जलस्रोतको उपलब्धता, भौगोलिक अवस्थिति, जलविद्युत् क्षेत्रमा भएगरेका सन्धि–सम्झौताहरू, राज्यले अगाडि सारेका नीतिनियम, राज्यले खडा गरेका सांगठनिक संरचना, निजी क्षेत्रको तत्परता आदिका कारण जलविद्युत् क्षेत्रले पछिल्लो समयमा तारिफयोग्य तरक्की गरिरहेको छ।

अक्षम्य नीतिगत भ्रष्टाचार

मन्त्रीपरिषद् र कुनै विशेष प्रकृतिको संस्थालाई विशेष परिस्थितिमा काम गर्न सहज होस् भनेर केही खुकुला एवं प्रावधानसहितको कानुनी व्यवस्था गरिएको हुन्छ।

ऊर्जामा निजी क्षेत्रको तरक्की

अहिले कुल जडित क्षमता ३५ सय मेगावाट रहेकोमा निजी क्षेत्रबाट निर्मित एक सय ७१ (सौर्यसहित) आयोजनाहरूको जडित क्षमता २७ सय मेगावाट पुगेको छ।

जलविद्युत् यात्रामा नेपालको छलाङ

जलस्रोतको प्रार्चुय, भौगोलिक अवस्थिति, जलविद्युत् क्षेत्रमा भए÷गरेका सन्धि–सम्झौता, राज्यले अगाडि सारेका नीति÷नियम, राज्यले खडा गरेका सांगठनिक संरचना, निजी क्षेत्रको तत्परता आदि कारण जलविद्युत् क्षेत्रले पछिल्लो समयमा तारिफयोग्य तरक्की गरिरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्