११ चैत्र २०८२ बुधबार
image/svg+xml
होम सुवेदी


होम सुवेदीका लेखहरु :

रहिमको ‘खेटकौतुकम्’ सूत्रमा राजनीतिक जीवन

प्रसारणमा आउने कुनै पनि राजनीतिक विषय, संवाद वा बहस मेरो रुचिभित्र पर्दैन। त्यसैले हेरेको हुन्न, हेर्दिनँ। बरु स्वधर्म र दिव्यपुरी टिभीले आकर्षित गर्छ।

‘संस्कृत सोपानम्’का अभियन्ता सापकोटा

संस्कृत भाषा संसारकै एउटा समृद्ध भाषा हो। संस्कृत नेपाली भाषाको जननी। संस्कृतबाट जस्ताको तस्तै र प्राकृत हुँदै शब्दहरू पाहुना लागेर नेपाली भाषा नै एक समृद्ध भाषा बन्न पुगेको नेपाली वाङ्मय नै हामीमाझ साक्षी छ। पू

रक्षाबन्धनका मान्यता

श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने पर्व रक्षाबन्धन अर्थात जनै पूर्णिमा यो वर्ष भाद्र माषमा पर्न गयो। पुरुषोत्तम माषका कारण यस्तो भएको हो। मन्त्रको भावार्थ थाहा नभए पनि केटाकेटीमा गुरुले वाचन गर्दै भनेको यो मन्त्र खुब मन पथ्र्यो।

अदालत प्रधानमन्त्रीको छायाँ बन्दैन : नेता खाँण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्यामा सार्वोच्च अदालतले संविधानसम्मत रुपमा न्याय गर्नु पर्ने बताएका छन।

आर्थिक समृद्धिमा मौरी

रानी मौरीले फुल पार्ने, भाले मौरीले रानी मौरीसँग समागम गर्ने र कर्मी मौरीले सम्पूर्ण रेखदेखदेखि लिएर कोलोनी सफा गर्ने, पोलेन ल्याउने, खुवाउने, विचरण गर्ने गर्छन्। मौरीहरू आफ्नो जिम्मेवारी समयमा पूरा नगरेको अवस्थामा सम्पूर्ण जीवनचक्रमै असर पर्छ।

भर्नाको सिजन

मेरो नाति उभिन थालेको मात्र के थियो, होल्डर एलिजाबेथ पियर गार्डेन बोर्डिङका प्रिन्सिपलै घरैमा आएर भन्नु भया े- 'लौ है हजुर, नानी चैं अन्त दिन पाइन्न नि!" मैले कुरा बुझिहालेँ। अनि भने- नानी तपाईंहरूलाई नै दिउँला। अहिले बरु अलिक पर्खनुहोस्। बोली नफुटी पढेको

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्