कला/संस्कृति ‘संस्कृत सोपानम्’का अभियन्ता सापकोटा संस्कृत भाषा संसारकै एउटा समृद्ध भाषा हो। संस्कृत नेपाली भाषाको जननी। संस्कृतबाट जस्ताको तस्तै र प्राकृत हुँदै शब्दहरू पाहुना लागेर नेपाली भाषा नै एक समृद्ध भाषा बन्न पुगेको नेपाली वाङ्मय नै हामीमाझ साक्षी छ। पू हेमराज भट्टराई ‘शास्त्री’ २४ फाल्गुन २०८१ शनिबार ७ मिनेट पाठ Facebook Twitter Linkedin