विपद्को क्षति कम गर्ने तयारी
नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।

नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।
विश्वमा बर्सेनि एक करोडभन्दा बढी क्षयरोगका नयाँ बिरामीथपिने तथा १४ लाखभन्दा बढी मानिसको मृत्यु यस रोगबाट हुने गरेको छ।
नोभेम्बर २३, १९२६ का दिन पुट्टपर्तीमा जन्मेका सत्यनारायण राजुको जन्मोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने क्रम अझै जारी छ । उनी जन्मनुभन्दा अगाडिदेखि नै घरमा भएका संगीतका औजार आफैँ बजेका र जन्मनेबित्तिकै पनि उनलाई जुन कपडामा गुट्मुटाएर राखिएको थियो त्यो ठाउँमा गोमन सर्पले तलबाट उचालेर बच्चालाई माथि तल गरेर नचाएको थियो भनिन्छ ।
महाभूकम्पमा परी सिन्धुपाल्चोक हेलम्बु गाविसका ३३ जनाले ज्यान गुमाए। तामाङ र शेर्पा समुदायका आफ्ना जातिगत विशेषता झल्काउने सुन्दर घरहरू पृथ्वीको केही सेकेन्डको कम्पनले सोत्तर बने। आधुनिकतासँगै हेलम्बुमा पनि सिमेन्टेड घरहरू नबनेका होइनन्। तर तिनले पनि भूकम्
महाविनाशकारी भूकम्पले जमिनभन्दा पनि हाम्रा मनहरू नराम्ररी हल्लाइदिएको छ। युरेसियन प्लेटसँग इन्डियन प्लेट प्रलयकारी धक्काकासाथ घसि्रएर त्यसमुन्तिर छिरिसके तापनि हाम्रा मनहरू विचलित हुन छाडेका छैनन्। हामी जमिनभन्दा बढी आफ्नै मनहरूमा पराकम्पन अनुभूत गरिरहेका
गणेशमान सिंह चाकडीवाजहरूलाई कटाक्षपूर्वक भन्नुहुन्थ्यो– ‘यिनीहरू गंगा आए गंगादास बन्छन् र जमुना आए जमुनादास।'पंचायती कालरात्रिमा कांग्रेस देख्नासाथ ‘अत' (अराष्ट्रिय तत्व) को बिल्ला भिराउँदै मुन्टो फर्काउनेहरू २०४६ को जनआन्दोलनपछि चाक्सीबारी (सिंहको निवास्
पृथ्वी छाडेर पहिलो पल्ट अन्तरिÔमा पुग्दा युरी गागरिनले आफ्नै मतृभूमि सोभियत रुस ठम्याउन सकेनन्। एउटा गोलाकार पिण्ड पृथ्वीका सबै भौगोलिक र राजनीतिक सीमारेखाहरू मेटिएका देखे गागरिनले अन्तरिÔबाट। कुन रूस र कुन अमेरिका खुट्याउन सकेनन् उनले। पहिलो पल्ट चन्द्रम
मार्क्सवादी सौन्दर्यशास्त्री तथा एनेकपा (माओवादी) उपाध्यक्ष मोहन वैद्यको प्रज्ञिक रोजाइ र कर्ममा ठूलो विरोधाभास छ। सौन्दर्यशास्त्रको प्राज्ञिक बहसमा लागेका उनले आफ्नो कर्मचाहिँ सौन्दर्यको ठीकविपरीत अर्थात् कुरूप वस्तु चुने। समकालीन नेपाली राजनीतिका सर्व
गएको शुकबार (भदौ २३ गते) कोटेश्वरस्थित ट्राफिक चौकीमा सवारी नियम उल्लंघन गरेबापत दुई सय रूपियाँ जरिवाना बुझाएर आएँ। बिहीबार नयाँ बानेश्वरमा मोबाइलमा कुरा गर्दै गाडी चलाउँदा मलाई एक जना ट्राफिक प्रहरी पत्रे्कका थिए। आफ्नै गल्ती भएकाले प्रतिवाद गर्ने प्रश्न
