मारियाको दीर्घायु सूत्र: चिन्ता नलिनु, पछुतो नगर्नु!
विश्वकै सबैभन्दा वृद्ध मारिया ब्रान्यास मोरेराको मृत्यु भएको छ। ११७ वर्ष पाँच महिना १८ दिनको उमेरमा मृत्यु भएकी उनी इतिहासकै आठौं सबैभन्दा बढी उमेरकी थिइन्।

हाम्रो चिन्तन रूढिग्रस्त पुरातन सोचले अभिप्रेरित छ। हाम्रा शिक्षालयको विकास गुरुकुलबाट भयो। त्यो कुनै तथ्यमा आधारित विद्या थिएन। आजको यस वैज्ञानिक युगमा पनि हामी तात्विक रूपले त्यसबाट बाहिर आउन सकेका छैनौं।
रुकुममा भएको घटना यस प्रकृतिको एकल घटना बिलकुल होइन। देशैभरिका दलित जातीय व्यवस्थाले थोपरेको उत्पीडनको सिकार हुन अभिशप्त छन्।
राजनीतिक अन्योल र असन्तुलनको भावावेशमा न्यायपालिका बग्नु र फस्नु हितकर हुँदैन, न्यायकै लागि तथा विधिको शासनलाई पुनःस्थापन गर्न पनि।
जातिभेदको अभिप्राय जातीयताका आधारमा गरिने भेदभाव हो। अलगअलग जातका मानिसले एक अर्को जातलाई होच्याउने प्रवृत्ति हो 'जातिभेद'। ऋग्वेद संसारको सर्वप्राचीन ग्रन्थ मानिन्छ। त्यसका आधारमा हेर्दा वैदिककालमा जातिभेद पाइँदैन र हजारौँ वर्षपछिसम्म पनि हिन्दु आर्यमा ज
किन हो कुन्नि अचेल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले, सामन्तवादी र सामन्तवाद शब्द धेरै दोहोर्याउन थाल्नु भएको छ। सामान्यतः अघि जमीनदारलाई सामन्त भनिन्थ्यो। जमीन र उत्पादनका साधनमा एकाधिकार हुने व्यवस्थालाई सामन्तवाद भन्न
