रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार!
बल्ने छ छातीमा आगो दनदनी खोल्दै नखोल्नुस्, मनले त मान्दैन होला, तैपनि खोल्दै नखोल्नुस्। रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार, मलाई के पठाएछ छोराले भनी खोल्दै नखोल्नुस्।

बल्ने छ छातीमा आगो दनदनी खोल्दै नखोल्नुस्, मनले त मान्दैन होला, तैपनि खोल्दै नखोल्नुस्। रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार, मलाई के पठाएछ छोराले भनी खोल्दै नखोल्नुस्।
ओलीलाई ‘खोली’ रे । राईलाई ‘लाई’ रे । पंगेनीलाई ‘पाखे’ रे । लामालाई ‘रामा’ रे । आचार्यलाई ‘अचार’ रे । राजवंशीलाई ‘फागंसि’ रे । गुरुङलाई ‘फुरुमा’ वा ‘खुरुमा’ रे । मानिसको सदियौें पवित्र थरमाथि यस्तो बठ्याइँ गर्न कोरियनहरू मात्र माहिर हुन्छन् । लिंगको यत्रो महत्व छ संसारमा । मतलबै छैन यिनीहरूलाई । विमललाई ‘विमला’ रे । नविनलाई ‘नविना’ रे । शुसनलाई ‘शुसना’ रे । सविनलाई ‘सविना’ रे
दुई वसन्त आधा उमेर काट्दा पनि उसको कुनै नरनारीसँग सम्बन्ध नगाँसिनुमा छक्कापन्जा गर्न नजान्ने सरल र शिष्ट केटो भएको बुझिन्छ ऊ। त्यही भएर पनि उभित्र कामन्धहरू अस्मेल हुन्डरी बनेर आउँछ। तर, त्यो कुरा मनमायालाई कसरी थाहा होस्?
नन्दी आइपुग्नेबित्तिकै चुपचाप मलाई एउटा झोला दिई। निकै गह्रौँ थियो झोला। म अवाक् भएँ। मैले उसलाई हेर्न पनि भ्याएको थिइनँ। झोला समाउँदै उसको अनुहारतिर गौर गरेँ। ऊ निसास्सिएकी जस्ती देखिन्थी। अनुहारमा चमक छँदै थिएन। सुकेर खण्डहर भएकी देखिन्थी।
नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था छ। नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने व्यवस्था छ।
देश अहिले गम्भीर र संवेदनशील संक्रमणकालबाट गुज्रिरहेको तथ्य सबैले स्वीकार गरिरहेकै छन्। एक दशक लामो हिंसात्मक द्वन्द्वको भौतिक एवं मानसिक क्षति र त्यसका घाउहरु अझैं पूर्ताल भइसकेका छैनन्। बन्द कोठामा कुरा गर्दा सबैले देश गम्भीर अवस्थामा रहेको र सहमतिको वि
