६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
Bimal sitaula
बिमल सिटौला


बिमल सिटौलाका लेखहरु :

अर्तीराम

बिचरो अर्तीरामले आफ्नो अर्तीले सयौंको डुङ्गा पार गराए। आफूले भने छोराको आशमा अति आदर्श श्रीमतीलाई पाँचवटी छोरी जन्माउन बाध्य गराए। अहिले रश्मि बहिनीको पाठेघरको क्यान्सर अन्तिम स्टेजमा पुगेको छ अरे!

कोरियामा दोस्रो न्वारन

ओलीलाई ‘खोली’ रे । राईलाई ‘लाई’ रे । पंगेनीलाई ‘पाखे’ रे । लामालाई ‘रामा’ रे । आचार्यलाई ‘अचार’ रे । राजवंशीलाई ‘फागंसि’ रे । गुरुङलाई ‘फुरुमा’ वा ‘खुरुमा’ रे । मानिसको सदियौें पवित्र थरमाथि यस्तो बठ्याइँ गर्न कोरियनहरू मात्र माहिर हुन्छन् । लिंगको यत्रो महत्व छ संसारमा । मतलबै छैन यिनीहरूलाई । विमललाई ‘विमला’ रे । नविनलाई ‘नविना’ रे । शुसनलाई ‘शुसना’ रे । सविनलाई ‘सविना’ रे

मृत्यु

त्यतिखेरै बिहानले ज्योतिको मुस्लो पायो । कलिलो घामको प्रकाशमा उनीहरूको काया तप्न त पाएन । किनकि उनीहरू पूर्वी दिशाको उकालो चढ्दै थिए । पछाडि पर घाममा कुनै वस्तुको टलक देखियो । भीष्म बूढाले अड्कल काटिहाले, ‘ए को लम्किदै छ तलबाट । देख् त ।’

क्रन्दनपूर्ण सुहागरात

दुई वसन्त आधा उमेर काट्दा पनि उसको कुनै नरनारीसँग सम्बन्ध नगाँसिनुमा छक्कापन्जा गर्न नजान्ने सरल र शिष्ट केटो भएको बुझिन्छ ऊ। त्यही भएर पनि उभित्र कामन्धहरू अस्मेल हुन्डरी बनेर आउँछ। तर, त्यो कुरा मनमायालाई कसरी थाहा होस्?

पुस्तकहरुको परित्राण

नन्दी आइपुग्नेबित्तिकै चुपचाप मलाई एउटा झोला दिई। निकै गह्रौँ थियो झोला। म अवाक् भएँ। मैले उसलाई हेर्न पनि भ्याएको थिइनँ। झोला समाउँदै उसको अनुहारतिर गौर गरेँ। ऊ निसास्सिएकी जस्ती देखिन्थी। अनुहारमा चमक छँदै थिएन। सुकेर खण्डहर भएकी देखिन्थी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्