बिचरो अर्तीरामले आफ्नो अर्तीले सयौंको डुङ्गा पार गराए। आफूले भने छोराको आशमा अति आदर्श श्रीमतीलाई पाँचवटी छोरी जन्माउन बाध्य गराए। अहिले रश्मि बहिनीको पाठेघरको क्यान्सर अन्तिम स्टेजमा पुगेको छ अरे!
नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था छ। नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने व्यवस्था छ।