५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
उपेन्द्रकेशरी न्यौपाने


उपेन्द्रकेशरी न्यौपानेका लेखहरु :

झर्नुस्-झर्नुस् चौरासी आइपुग्यो!

झर्नुस् झर्नुस्। भाँडा दिनुस्। चौरासी आइपुग्यो। यो अन्तिम स्टेसन हो। यहाँभन्दा उता मेरो रोड परमिट छैन।

नेपाल-कोरिया सदावहार साथी: विकास साझेदारीमा ३० वर्षे सहयात्रा

सन् १९५० देखि तीन वर्षसम्म भएको कोरियाली युद्धले कोरियाली प्रायद्वीपलाई तहसनहस पारेको थियो।

आस्थावान मन

मान्छेले जत्रै शालिन महल बनावोस्, त्यसमा भित्र पस्ने ढोका एउटै बनाउँछ । जब मान्छे त्यो ढोकाबाट पस्छ अनि मात्र त्यो शालिन महलभित्रको सुन्दरता हेर्ने अवसर पाउँछ।

भाग्यमानी बर

सिकाइको एउटा महत्त्वपूर्ण गुरु हो चौतारो। त्यहाँ देखिएको बर त्यसको साक्षी हो। जसको विश्वास अगाध छ। जरा गाडिएको धरातल जस्तै। पूर्खाहरूको विश्वास र आस्था छ।

म्याग्दीमा भेटिन थाले दुर्लभ रेडपाण्डा

म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुना बञ्चरेडाँडामा पहिलोपटक विश्वमै दुर्लभ मानिएको जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ।

वय पुगेपछि

चराहरूले चित्कार भरे। भुकिरहेका कुकुरहरू शान्त भए। कुनै हलचल भएन। सबै स्थिर भयो। यहीबेला खत्रिनी आमाको चित्कार निस्कियो-मरेँ मेरो बाबा!

अब चिठी होइन, चिजबिज पठाउँछ हुलाक

जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङ गलकोटस्थित आफन्तलाई कोसेलीको रूपमा गुन्द्रुक पठाए।

समुन्द्र सगरमाथा संवाद

समुन्द्रले आफूसँग अथाह जल भएको भन्दै सगरमाथालाई पानीविहीन ठानिरहेको छ। उचाइँमा छु भन्ने ज्ञान पाएको सगरमाथाले आफ्नो उचाइँको कहिल्यै अहंता देखाएन। त्यसैले त ऊ निरन्तर आफ्नो थाप्लोमा भएको हिउँ पग्लाएर निरन्तर समुन्द्रमा पठाइरहेको छ।

नेपालसँगका ५० वर्ष र थ्रिपी अवधारणा

कूटनीतिक सम्बन्ध स्थापना भएका अन्य विभिन्न मुलुकभन्दा नित्तान्त फरक किसिमको आत्मीयता, सम्मान, विकास साझेदारी कार्यक्रमले यत्तिको फड्को मार्ने सम्बन्ध भन्ने लाग्छ।

विकासको दक्षिण कोरिया सूत्र

नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९) गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ।

महाराज, निर्दोले कसरी न्याय पाउँछ?

पढेर हजारौं पुस्तकका ठेलीहरूमा,कहिल्यै प्राप्त गर्न नसकिएको एउटा ज्ञान, तपाईंले म भएर हेर्नुभयो भने,साक्षात् रूपमा देख्नुहुनेछ मैले भोगेको युग,जहाँ खुट्टा काँटेर वैशाखी र,आँखा फोडेर चश्मा दिने सरकार छ, महाराज, निर्धाेले कसरी न्याय पाउँछ?

म्याग्दीमा ८५ प्रतिशतभन्दा बढी औषधि पसल अवैध

म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सातगुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ। जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा विनास्वीकृति सञ्चालन गर्नेको संख्या बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्