प्रयोग हुन्न उसै जान्छ खेर, कसरी लिनु र मैले,पठाउँछौ रुमालमा पोको पारेर, कसरी लिनु र मैले। प्रेमीले आत्मघात गरेको ‘प्रेम दिवस’ कै दिन हो, तिमीले दिन्छौं गुलाफ किनेर, कसरी लिनु र मैले!
मानिसकै जस्तो कम्युटरले बुद्धिमत्ता प्रदर्शन गर्न सक्ला भन्ने ‘ट्युरिङ टेस्ट’ एआई अनुसन्धानकर्ताका लागि दशकौंसम्म उत्तरी ताराजस्तै लक्ष्य रह्यो। त्यो लक्ष्य अहिले शान्त हिसाबमा पार भइसकेको छ।