४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
भीम चापागार्इं


भीम चापागार्इंका लेखहरु :

हनुमान चढेकाे मानिस

सधैं हनुमान चढे वा देउता चढे भन्ने उसले एकदिन त साँच्चिकै हनुमान चढे मलाई केही हुँदैन भन्दै सबैसामुन्ने रोक्न खोज्दा खोज्दै तीन तला माथिबाट हाम फालेछ।

छोरो कसको?

सोम सर कलेजका धेरै विद्यार्थीले मन पराउने शिक्षकमध्ये पर्नुहुन्छ। सकभर विद्यार्थीले गल्ती गर्दा पनि गाली गरेर वा थर्काएर भन्दा पनि शिष्ट भाषामा विभिन्न उदाहरण प्रस्तुत गरेर सम्झाउने गर्नुहुन्छ।

प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र: बजेटमा हिमाल देख्न पाइयोस्

बजेट बनाउन सुरु गर्दै गर्दा अर्थमन्त्री जीले आफ्नो कार्यकक्षमा दैनिक सयौँ मानिस भेट्नु भयो । ती भित्र न कलंकीका भरिया पुगे, न कालापथ्थरका ।

अक्षम्य नीतिगत भ्रष्टाचार

मन्त्रीपरिषद् र कुनै विशेष प्रकृतिको संस्थालाई विशेष परिस्थितिमा काम गर्न सहज होस् भनेर केही खुकुला एवं प्रावधानसहितको कानुनी व्यवस्था गरिएको हुन्छ।

ट्रम्पको विनाशकारी वैदेशिक सहायता दृष्टिकोण

हामी आफूसँग भएको वस्तुको महत्त्व त्यतिबेलाम्म बुझ्दैनौँ जबसम्म त्यो हराउँदैन।

हत्केलाले छेकिएको सूर्य

बादलले घाम छेकेको दिन हामी चउरमा गोरुजुधाइ खेल्थ्यौं। कहिले त सिङ भएका गोरु र नभएका गोठालाको भिडन्त सँगसँगै जस्तो हुन्थ्यो।

भूतले जोगाएका हजुरबा

हजुरबासँग बाल्यकालदेखि नै धेरै खेल्न मन पराउँथेँ तर अरू साथीका हजुरबाजस्तै मेरा हजुरबा नातिसँग खेल्न त्यति मन पराउनुहुन्‍थेन।

धेरै माया दिए पनि थोरै हुने रै’छ!

धेरै माया दिए पनि थोरै हुने रैछ, नजोखिने नभरिने माया यस्तै रैछ। तिम्रो मनमुटुभित्र ठाउँ नभाको बेला, अमृत जस्तो माया पनि जहर हुँदोरैछ।

नेपालीपनले म यसरी भक्कानिन्छु!

कला, साहित्य र संस्कृतिले कुनै पनि जाती वा भाषीको परिचयलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।

रोकिएन मानव बेचबिखन

पूर्वी नेपालको भारतीय सीमा नाका पशुपतिनगर वर्षाैंयता मानव बेचबिखनको ‘ट्रान्जिट’ बनिरहेको छ । पूर्वका अन्य नाकाभन्दा पशुपतिनगरबाट मानव बेचबिखन बढी हुने गरेपनि नियन्त्रणको प्रयास प्रभावकारी बन्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्