बलियो सत्तापक्ष र अनुभवी प्रतिपक्ष
हिजोआज दिनहुँजसो प्रतिपक्षीका सांसदहरू सरकारको गतिविधि र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खरो रूपमा प्रस्तुत भइरहेका छन् भने कतिपय विषयमा त सत्तापक्षकै सांसद पनि सरकारी क्रियाकलापको विरोधमा उत्रिएका छन् ।

हिजोआज दिनहुँजसो प्रतिपक्षीका सांसदहरू सरकारको गतिविधि र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खरो रूपमा प्रस्तुत भइरहेका छन् भने कतिपय विषयमा त सत्तापक्षकै सांसद पनि सरकारी क्रियाकलापको विरोधमा उत्रिएका छन् ।
राजनीतिक दलहरूको आयव्याय पारदर्शिताका सन्दर्भमा लामो समयदेखि बहस हुँदै आएको छ।
जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको संविधान बनाउने संस्था संविधान सभाले गणतन्त्र घोषणा गरेपछि २४० वर्षदेखि कहिले सक्रिय र कहिले निष्क्रिय रूपमा चल्दै आएको राजतन्त्र कानूनी रूपमा सदाका लागि अन्त्य हुन पुग्यो।
‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी धाराहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ ।
आँधीबेहरी जस्तै आन्दोलनको भेल हुन्छ, बेलाबेला यहाँ स्याल र बाघको मेल हुन्छ। हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै, खाने बेला जनताका सामु कट्मेरो बेल हुन्छ!
एक्लै सुनसानमा आँसु बगाउँ कति, खिसिक्क हाँसिदिन्छु खुशी खोजेर, लिएर चिन्ता मुटु मात्र जलाउँ कति,एक्लै म रमाइदिन्छु मुसुक्क हाँसेर।
२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा तत्कालिन राजा वीरेन्द्रले शिलन्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवामा रहेको गोरखकाली रबर उद्योग लिमिटेडको आफ्नै कथा छ।
जहाँजहाँ छोएकी थियौ मलाई त्यो पल तिमीले,फूलले छोयो या तिम्ले छोयौ छुट्याएको छैन अझै।
कविको जीवन भोगाइसँगै आम नेपालीको जीवनगाथा, सङ्घर्षका कथा, इतिहासको अभिलेखन पनि क्रमिक रूपमा कविताहरूमा समेटिएका छन्।
भोजको निम्तो अच्छा गुरुले यसो गर्नु पर्यो । कसो गर्नु पर्यो ? ‘खप्तड काव्य यात्रा’मा मिसिनु पर्यो।
