कला बेलाबेला यहाँ स्याल र बाघको मेल हुन्छ! आँधीबेहरी जस्तै आन्दोलनको भेल हुन्छ, बेलाबेला यहाँ स्याल र बाघको मेल हुन्छ। हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै, खाने बेला जनताका सामु कट्मेरो बेल हुन्छ! छविलाल खड्का ७ भाद्र २०८१ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin