कला बाटो तर, महाशय, धेरै फरक रहेछ, तिम्रो मेरो बाटो र कदम किनभने तिमी खोला र माटो बेच्दै देश खाँदै मैले खनेको बाटो हिंड्दा रहेछौ। म भने पसीना पिउँदै आफ्नो बाटो आफैं खनेर हिंड्दै छु। नाकारा २ भाद्र २०८१ आइतबार १ मिनेट पाठ Facebook Twitter Linkedin