इरान संकटबिच मध्यम शक्तिको उदय
इरान संकटले स्पष्ट देखाएको छ– आजको विश्व व्यवस्थामा शक्ति मात्र होइन, विश्वास र वैधता पनि शान्तिका आधार हुन्। महाशक्तिहरूको टकरावबिच मध्यम शक्तिहरू कूटनीतिक सन्तुलन कायम गर्ने नयाँ निर्णायक भूमिकामा उभिएका छन्।

इरान संकटले स्पष्ट देखाएको छ– आजको विश्व व्यवस्थामा शक्ति मात्र होइन, विश्वास र वैधता पनि शान्तिका आधार हुन्। महाशक्तिहरूको टकरावबिच मध्यम शक्तिहरू कूटनीतिक सन्तुलन कायम गर्ने नयाँ निर्णायक भूमिकामा उभिएका छन्।
अक्षरधाम मन्दिर आफ्नो भव्यता, सांस्कृतिक प्रस्तुति र धार्मिक महत्त्वका कारण दिल्लीको प्रमुख आकर्षण बनेको छ।
फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घन्टी चिह्नले दुईतिहाइ नजिक मत पायो।
बाबु विदेशी भएमा सन्तानले अंगीकृत नागरिकता लिन बाध्य हुन्छन् तर आमा विदेशी भएमा वंशीय आधारमा उनीहरूले नागरिकता सहजै प्राप्त गर्छन्।
दूरदर्शिताबिना क्षणिक आवेगबाट गरिने मतदानले मुलुकको काँचुली फेर्न सक्दैन ।
महात्मा गान्धीको ‘मन से डर हटाओ’ नाराले भारतका जनतामा अन्याय, अत्याचार र दमनविरुद्ध लड्न साहस जगायो।
हाम्रो देशमा २००७ सालको परिवर्तनपछि २०१५ सालमा एउटा निर्वाचन भयो, निकास दिन सकेन।
जेन-जी आन्दोलनले यथास्थितिमा देश नचल्ने सन्देश दियो। देश बदल्न नयाँ सोच तथा दृष्टिसाथ पार्टी तथा नेताहरू बदलिनुपर्ने सशक्त आवाज उठ्यो।
सामाजिक सञ्जालमा बालेनका स्टाटस र विभिन्न सार्वजनिक कार्यक्रममा ओलीका भाषणले दुईबीचको सम्बन्ध सुमधुर नरहेको बुझ्न अप्ठेरो छैन। के यहीं तिक्ततापूर्ण सम्बन्धका कारण आगामी चुनावमा उनीहरु एकअर्काका प्रतिस्पर्धी बन्छन् त भन्ने प्रश्न पनि उब्जिएको छ।
कांग्रेसमा ‘पुच्छरले कुकुर हल्लाउने कार्य’ भएको छ। आन्तरिक अभ्यासमा व्यक्तिवादी चरित्रको हाबीबाट मुलुकको भविष्यमाथि खेलवाड गरिएको छ।
भदौ २३ र २४ को जेनजी आन्दोलन अति कमजोर सुशासन, दण्डहीनता र मानव अधिकारको लज्जास्पद अवमूल्यनको नतिजा हो।
शान्ति प्रक्रियाको एक प्रमुख पाटो संक्रमणकालीन न्यायको महत्त्व तथा यसका दूरगामी असर नेताले कहिल्यै आत्मसाथ गरेनन्।
मुलुक संकटमा छ। राजनीतिक अन्यौल छ। अराजकताको हद नाघेको छ। जेल तोडर हजारौं कैदी भागेका छन्। अपराधी हौसिएका छन्। सुरक्षा निकायको मनोबल खस्केको छ।
फोक्सोले पूर्ण रूपमा काम गर्न थालेको छ। रक्तसञ्चारमा उल्लेख्य सुधार छ। रगतमा युरियाको मात्रामा बिस्तारै कमी आउँदै गए पनि पूर्ण रूपमा सफा भने भइसकेको छैन। श्वास नलीमा भएको सङ्क्रमण अब ठिक भएको छ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । उसका लागि जासन होल्डरले सर्वाधिक २१ रन बनाए ।
