१३ पुस २०८२ आइतबार
image/svg+xml
एडभटोरियल


एडभटोरियलका लेखहरु :

मूढता

बुद्धले भने-ध्यान गर। मान्छेहरूले बनाए-ध्यान गरिरहेको बुद्धको मूर्ति। बुद्धले भने-आफ्नै शरणमा जाऊ। मान्छेहरू बुद्धको शरणमा गए, बुद्धलाई ढोगे।

चराको घरः मान्छेको घर

खै, पहिलेका मानिस बुद्धिमान भनूँ वा अहिलेका? पहिला पहिला मानिसले घर बनाउँदा भँगेरा–परेवाका लागि प्वाल राख्थे। बाल्यकालमा ती प्वालबाट चरा भित्र–बाहिर गरिरहेको हेरिरहन्थें। चरा चिर्चिर, घुर्घुर गर्दै बस्थे। हेर्न मजा लाग्थ्यो। बुढाबुढीहरू भन्थे– ती प्वाल राखिएन भने हामी पन्छी योनीमा जन्म लिँदा बास पाइँदैन। हामी चौरासी लाख योनीमा विश्वास गर्नेहरू। भनौं अन्धविश्वासका कुरा !

अमेरिकाको नास्डाक स्टक एक्स्चेन्जमा सूचिकरणको तयारीमा सगुन

नेशनल एसोसिएसन अफ सेक्युरिटी डिलर्स अटोमेटेड कोटेसशन अर्थात अमेरिकी सेयर बजारमा चिनिने नाम नास्डाक। विश्वकै ठूलोमध्येको न्युयोर्क केन्द्रीत सेयर बजार हो यो। बजार पूँजीकरणको हिसावले विश्वको दोस्रो ठूलो बजारमा पर्छ नास्डाक।

सगुन सफल कम्पनी बने नेपाल र नेपालीले के पाउँछन् ?

काठमाडौं–एकछिन कल्पना गरौँ, फेसबुकले साधारण सेयर निष्कासन गरेको भए तपाईंले कति लगानी हुन्थ्यो ? एउटा तन्नेरी मार्क जुकरबर्गलाई त्यही फेसबुकले विश्वका धनीको चौथो नम्बरमा ल्याइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्