नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१९ चैत्र २०८२ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
कला/साहित्य
कला/साहित्य

साहित्यकार रञ्जना निरौला पुरस्कृत

साहित्यकार रञ्जना निरौला प्रतिष्ठित कलिंग साहित्य (युवा) पुरस्कारद्वारा पुरस्कृत भएकी छिन ।

नागरिक ७ माघ २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’ मा हरिवंशको ‘भूठान’

चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ।

नागरिक ७ माघ २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

नाटक 'भट्टी टेल्स' को सेलिब्रेसन टेन एक्समा

ओस्कार इन्टर नेसनल फिल्म कलेज सुकेधाराको साधना घर थिएटरमा नाटक मञ्चन भएको थियो। पुस १६ देखि माघ ३ गते सम्म मञ्चन भएको नाटकको लेखन निर्देशन जेम्स ढकालले गरेका हुन।

नागरिक ७ माघ २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

‘श्री बुकुरो: द होम कलिङ’ को प्रदर्शन मिति घोषणा

सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

नागरिक ७ माघ २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ को लोकार्पण

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले प्राडा दयाराम श्रेष्ठकाे ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण गरेका छन्।

नागरिक ७ माघ २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

सिलिगुडीमा पहिलोपटक गुञ्जिँदै ‘नेपथ्य’

नेपाली सांगीतिक व्याण्ड ‘नेपथ्य’ पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ।

नागरिक ७ माघ २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

लघुकथाकार चूडामणि नेपाल अकिञ्चनको ‘धुवाँको रङ’ लाेकार्पण

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले चूडामणि नेपाल अकिञ्चनको ‘धुवाँको रङ’ लघुकथासङ्ग्रहलाेकार्पण गरेकाे छ।

नागरिक ७ माघ २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

मलाई थाहा छैन, म फर्किन्छु कि नाईः नेहा कक्कड्

बलिउडकी चर्चित गायिका नेहा कक्कड् हाल एक पोस्टलाई लिएर चर्चामा छिन्।

नागरिक ५ माघ २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

नेपालमा ‘धुरन्धर’ले गर्‍यो १० करोड पार, ‘राजासाब’को कति ?

डिसेम्बर ५ मा प्रदर्शनमा आएको भारतीय चलचित्र 'धुरन्धर'ले सिनेमाघरहरूमा ४५ दिन पूरा गरेको छ।

नागरिक ५ माघ २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

वादी समुदायको सामाजिक तथा सांस्कृतिक विषयक प्राज्ञिक गोष्ठी

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्ययनकर्ता जनक विकले वादी समुदायले यौन व्यवसाय अपनाए‌को नभएर यौन उत्पीडनमा पारिएको उल्लेख गरेका थिए।

नागरिक ५ माघ २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

चलचित्र ‘गोबर गणेश’ ले पाउँदै छ राम्राे प्रतिक्रिया

मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ।

नागरिक ५ माघ २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

पाेखरामा गुञ्जिए कवि उमेश अकिञ्चन

नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम भएको छ।

नागरिक ५ माघ २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’अर्पिने भएको छ।

नागरिक ५ माघ २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

कवि अर्यालकाे ‘पर्खालभित्रको जून’ लोकार्पण

नोबेल साकोस साहित्य संस्थाले गीता अर्यालकाे ‘पर्खालभित्रको जून’ कवितासङ्ग्रह लोकार्पण गरेकाे छ।

नागरिक ४ माघ २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

सकियो एम्बेसडर हन्ट २०८२

नेपालकै पहिलो ठूलो ब्रान्ड एम्बेसडर हन्ट २०८२ सकिएको छ।

कृष्ण किसी ४ माघ २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

‘आ बाट आमा’ चलचित्रको ‘जाँदैछु नौडाँडा काटेर’ गीतले गर्‍याे युट्युबमा रेकर्ड ब्रेक

युटुबमा रिलिज भएको दुई दिनमा नै ‘आ बाट आमा’ चलचित्रकाे ‘जाँदैछु नौ डाँडा काटेर’ गीतले २३ लाखभन्दा बढी भ्युज कमाएको छ।

नागरिक ४ माघ २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

म्युजिक नेपालले ल्यायो १० करोडको लगानीमा पहिलो ‘डल्बी एट्मस’ स्टुडियो

डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो।

नागरिक ४ माघ २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

भारतबाट पहिलो नेपाली गजल एल्बम 'मतला'

भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम 'मतला' बजारमा आएको छ।

नागरिक ४ माघ २०८२ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

भूगोल साहित्य समाजले गर्‍याे ‘नरहरि महर्जनका कविता’ लोकार्पण

भूगोल साहित्य समाजले नरहरि महर्जनकाे कवितासंग्रह ‘नरहरि महर्जनका कविता’ लोकार्पण गरेकाे छ।

नागरिक ४ माघ २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

‘फेस अफ एसवाई’ को उपाधि मलैसालाई

एसवाई इन्टरटेन्मेन्ट प्रालिद्वारा आयोजित ‘फेस अफ एसवाई २०८२’ को उपाधि मलैसा आचार्यले हात पारेकी छन्।

नागरिक ३ माघ २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

अक्षलोकको गर्‍याे दुई दिने साहित्यिक यात्रा

अक्षलोकको दुईदिने साहित्यिक यात्रामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ।

नागरिक ३ माघ २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

एक अर्ब क्लबमा तमन्नाको ‘आज की रात’

बलिउड चलचित्र ‘स्त्री २’ को गीत ‘आज की रात’ प्रदर्शनको एक वर्ष भइ सकेको छ।

नागरिक ३ माघ २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

पर्खाैं माया एक रात!

पर्खौं माया एक रात, अग्राख कतै पलाउँछ कि, करुणाले हाम्रो प्रीति, दुबोसरी फैलाउँछ कि!

श्रमिक बराल ३ माघ २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्य

अनुत्तरित सवाल

मेरो विरामीको उपचारका लागि डाक्टरलाई भनिदेऊ भनेर नेता गुहार्नुपर्ने, यो कस्तो व्यवस्था ल्यायौ बाबू हो, तिमीहरूले!

राजन कार्की ‘पाजु’ ३ माघ २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
कला/साहित्यबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्