निर्वाचनमा ‘नयाँ-पुरानो’ भन्दा पनि राष्ट्रवादी शक्तिले जित्नुपर्छ: ज्योति मगर

उनले ‘नयाँ–पुरानो’को बहसलाई कटाक्ष गर्दै बारम्बार विदेशी एजेन्डा र संस्थाहरू एमसिसी, अमेरिकी यूथ काउन्सिल, ‘आरएडब्लु’, ‘सीआईए’, धर्मनिरपेक्षता वा हिन्दु राज्यको नाममा देशलाई प्रयोग गरिँदै आएको आरोप लगाएकी छन्।