‘दि भ्वाइस अफ नेपाल’ मा ४८ प्रतिस्पर्धी

सर्वोत्कृष्ट गायकको खोजी गर्ने उद्देश्यसहित सुरु भएको ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ बाट ४८ प्रतिस्पर्धी अर्को चरणका लागि छनोट भएका छन्।