बुक्स हिमालयले प्रकाशनमा ल्याएकाे उपन्यासकार लक्ष्मीलोचना वैद्यको ‘ऋतु’ काे लाेकार्पण भएकाे छ।
कार्यक्रममा प्राडा खगेन्द्रप्रसाद लुइटेल, सिर्जना अभियान समाजका अध्यक्षका धनमान श्रेष्ठ, सिर्जना अभियान समाजका सचिव तथा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, नाटककार, कवि, नाटक निर्देशक के.ए.सी., बुक्स हिमालयका रोमन शाक्य, लेखकका श्रीमान् यज्ञश्वर जोशी लगायतले कृतिकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।
कार्यक्रम भक्तपुर दरवार स्क्वायर गेटसँगैको ख्वपछेँ रेष्टुरेन्टमा भएकाे थियाे।
प्रकाशित: २५ फाल्गुन २०८१ १२:३९ आइतबार