सुरभिकाे १७१ औं आख्यान वाचन
सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यान वाचनको १७१ औं शृङ्खला सम्पन्न भएको छ।
सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यान वाचनको १७१ औं शृङ्खला सम्पन्न भएको छ।
गीतमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भ देखाइएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाले घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान गरेकाे छ।
साथीसँगी हिजो थियौँ आज पालो दिन्नँ, आजीवन रजाइँ गर्छु भकारो छोडिन्न, कस्तो मजा मजै मजा यो राजस्व घिच्न, कर्तव्यको टाउको ठोकी अधिकार खोस्न।
‘त्यो पनि तेरो आत्मा हो। तेरो शरीरको स्नायुतन्त्रको केन्द्रका रूपमा रहेको मस्तिष्कबाट प्रस्फुरित भएको ऊर्जा हो। तँ होइनस्!’
नयाँ वर्ष २०८२ को छेको पारेर आउँदाे चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ।
जीवन पनि यही हो। कहिले हुरी, कहिले वर्षा, कहिले चर्को घाम, कहिले शीतल पवन। तर हरेक पटक उठ्ने हिम्मत राख्नेहरूको सौन्दर्य कहिल्यै मर्दैन।
ठगहरूले इन्टरनेटबाट सेलिब्रिटीका तस्बिर, दृश्य र स्वरमार्फत ठग्ने नयाँ माध्यम फेला पारेका छन्।
होली आउनु एक हप्तापहिल्यै तराई–मधेसमा होली गीतमा नाच्ने–गाउने गरिन्थ्यो। होलीमा ‘जोगीरा सररर..’, रङ बर्से भिगे चुनरिया...’ लगायतका गीत सर्वसाधारणका मुखमुखमा झुन्डिएको हुन्थ्यो।
वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई 'वासु शशी साहित्य सम्मान-२०८१’ प्रदान गर्ने निर्णय गरेको छ।
संसाररूपी क्यानभास रंग्याउन लागिपरेका जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका विराज भण्डारी यतिबेला विशेष कला क्षमताका कारण चर्चित बनेका छन्।
जुम्लाको तातोपानी गाउँपालिका- ६ धौलापानी गाउँका विष्णुदत्त न्यौपाने अहिले होर्डिङबोर्ड, साइनबोर्ड, टेवुलप्लेट, नेमप्लेट र भेत्ते लेख्न कार्य व्यस्त देखिन्छन्।
थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्यो, न रकम पैसा दियो?
रेखा-पवन स्रष्टा सम्मान वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई समर्पण गरिएकाे छ।
बुक्स हिमालयले प्रकाशनमा ल्याएकाे उपन्यासकार लक्ष्मीलोचना वैद्यको ‘ऋतु’ काे लाेकार्पण भएकाे छ।