६ वैशाख २०८२ शनिबार
image/svg+xml १:१० पूर्वाह्न

आजदेखि काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक सम्मेलन

एघारौं राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ।

सहिष्णुताको अग्लो अभियानमा संसारकै गहिरो उपत्यका

अरूण उपत्यका विश्वकै सबैभन्दा गहिरो हो। यही उपत्यका नजिकैको अरूण गाउँपालिकामा धार्मिक सद्भावको हिसाबले निकै ‘अग्लो’ काम हुँदैछ।

‘सडकबाट संविधान संशोधन हुँदैन’

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सडकबाट संविधान संशोधन नहुने बताएका छन्।

संसद् भवनसमेत समयमै नबन्ने देश

सिंहदरबार परिसरभित्रै साढे पाँच वर्षअघि बनाउन सुरु गरिएको संसद्को नयाँ भवन चौथो पटक म्याद थप गर्दा पनि पूरा भएको छैन।

चम्किलो चन्द्रनगर

नेपालमा अझै पनि बालविवाह डरलाग्दो अवस्थामा देखिएको छ। त्यसमा पनि कर्णाली र मधेस प्रदेश यो मामलामा निकै दयनीय अवस्थाबाट गुज्रिरहेका छन्।

संविधानले राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किनु हुँदैन भनेर कहीँ भनेको छैन : गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु हुँदैन भनेर संविधानले कहीँ नभनेको बताएका छन्।

फागुन ७ देखि पूर्वराजाले तत्कालीन सहमति तोडे : गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले तत्कालीन सहमति तोडेको बताएका छन्।

शिक्षक आन्दोलनबारे सरकारका प्रवक्ता- 'खाए खा, नखाए घिच्' भइरहेको छ

शिक्षकहरूले 'हलो पनि अड्काउने, गोरु पनि पड्काउने' गरेको उनले टिप्पणी गरे। 'अध्यादेशबाटै भए पनि समस्याको समाधान गरौँला तर, वार्ता त गर्नुपर्‍यो नि,' उनले भने।

कर्मचारी सङ्घीयता-फ्रेन्ड्ली हुन सकेनन्, सरकारले जति राम्रो नीति ल्याए पनि काम लागेन : सरकारका प्रवक्ता

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका कर्मचारीहरू सङ्घीयता-फ्रेन्ड्ली हुन नसकेको टिप्पणी गरेका छन्।

रजक र महर्जनको परिवारलाई ५-५ लाख दिने दुर्गा प्रसाईंको घोषणा

फरार रहेका दुर्गा प्रसाईंले चैत १५ तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ५-५ लाख दिने घोषणा गरेका छन्।

नेपाली कांग्रेस बीपी पनि राजसंस्थाको पक्षमा, गंगा चौधरीसमेत मिसिइन्

नेपाली कांग्रेस 'बीपी' ले डा. जगमान गुरुङ नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्ने राजावादी आन्दोलनमा ऐक्यबद्धता र समर्थन जनाएको छ।

फरार दुर्गा प्रसाईं भन्छन्: मेरो जीवनको रक्षा हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु

फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन्।

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरुसँग ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिएका छन्।

गृहमन्त्रीले भेटे तीनकुने प्रदर्शनका घाइतेलाई (तस्बिरहरू)

गृहमन्त्री रमेश लेखकले चैत १३ गते तीनकुनेकाे प्रदर्शनमा घाइते भएकाहरूलाई भेटेका छन्।

अमेरिकी दूतावासले भन्यो: गैरकानुनी रूपमा अमेरिका यात्रा खतरनाक छ

नेपालस्थित अमेरिकी दूतावासले गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक रहेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्