१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

युट्युब ट्रेन्डिङको शीर्षस्थानमा दयाहाङ र मिरूनाको फिल्म ‘नांगो गाउँ’

दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म  ‘नांगो गाउँ’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ।

शुक्रबार युट्युबमा सार्वजनिक फिल्म ‘नांगो गाउँ’ आइतबार नै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो।

दिपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई र मिरूना मगर शीर्ष भूमिकामा छन्।

फिल्ममा दयाहाङले शिक्षकको भूमिका निर्वाह गरेका छन् भने दयाहाङ र मिरूना यसमा श्रीमान–श्रीमतीको भूमिकामा देखिएका छन्।  

प्रकाशित: २३ भाद्र २०८१ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App