१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बलिउड अभिनेता ऋतिकलाई भेटेपछि अनुप लेख्छन्: ‘लेट्स डिउ इट्’

अभिनेता अनुपविक्रम शाहीले बलिउड अभिनेता ऋतिक रोशनसँग भेट गरेका छन्।

यतिबेला मुम्बईमा रहेका अभिनेता शाहीले ऋतिक रोशनसँग भेट गरेको तस्बिरहरु सार्वजनिक गरेका छन्।  

ऋतिकसँगको तस्बिर सेयर गर्दै अनुपले लेखेका छन्,  ‘लिजेन्ड्री मोमेन्ट्स, ऋतिक रोशन, लेट्स डिउ इट्।’

तस्बिरमा दुई जना गफगाफ गरिरहेको देख्न सकिन्छ।

अनुप र ऋतिक दुबैजना पेय पदार्थ माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन्। यी दुईको भेट माउण्टेन डिउकै प्रवर्द्धनका लागी हुन सक्ने देखिएको छ। 

प्रकाशित: २४ पुस २०८० ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App