coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपथ्यसँगै तात्यो हेटौंडा

विराटनगर र वीरगन्जको कार्यक्रमपछि हेटौंडामा आइपुगेको नेपथ्यले पनि दर्शकहरूबाट उत्तिकै न्यानो स्वागत पाएको छ।  

कार्यक्रममा नेपत्थ्यका गायकगायिकाले ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँगनै भरि हिउँ नै झरे’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ लगायतका गीतहरू प्रस्तुत गरेका थिए।

‘म धेरैपटक हेटौंडा आएको छु,’ अमृतले दर्शकहरूलाई सोधे, ‘के तपाइहरू पोखरा जानुभएको छ ? त्यसभन्दा अलिक पर जोमसोम जानुभएको छ ? धौलागिरि जानुभएको छ ?’

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।

प्रकाशित: २४ मंसिर २०७९ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App