१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

सर्वोच्च विकासको वार्षिक साधारणसभा

सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

आव २०८१/८२ मा संस्थाले कुल सेयर पुँजी दुई करोड २० लाख ३७ हजार रुपैयाँ, कुल निक्षेप संकलन १४ करोड आठ हजार सात सय ९६ रुपैयाँ, कुल कर्जा लगानी ११ करोड ६२ लाख १३ हजार चार सय ६२ रुपैयाँ, कुल आम्दानी दुई करोड आठ लाख ३६ हजार रुपैयाँ गरी सञ्चालन मुनाफा बिस लाख १९ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ।  

प्रकाशित: ३० पुस २०८२ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App