प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्खेत जिल्लाको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। निर्वाचनमा यस क्षेत्रमा कुल ७० हजार १६७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सुर्खेत जिल्ला क्षेत्र नम्बर १ मा विभिन्न १३ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०९:२१ शुक्रबार





