२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

सुरुङ्गा नगर प्रमुखमा गीता चौधरी निर्वाचित

गीता चौधरी।

सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार गीता चौधरी निर्वाचित भएकि छिन्। चौधरीले ७ हजार २९२ मत ल्याएर विजयी भएकी हुन्।  

निर्वाचित चौधरीका निकतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रामनारायण चौधरीले ४ हजार २ सय १७ मत ल्याएका छन्। 

सप्तरीमा निर्वाचन परिणाम घोषणा भएकामध्ये मेयरमा निर्वाचित गीता पहिलो महिला हुन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App