८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

धनुषाको सहिदनगरमा कांग्रेसको प्यानल विजय

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस उम्मेदवार विजय भएका छन्। वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको तेजीलाल यादव ६५९ मत ल्याएर निर्वाचित भएका हुन्।

उनी आफ्नो निकटतम प्रतिद्वन्दी भन्दा ३११ मत बढी ल्याएर विजय भएको हुन्। लोसपाका उमेदवार राम बाबू यादवले ३४८ मत पाएका थिए। उनी यसअघि ०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App