१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

भाइटीकाको साइत: कुन देशमा कति बजे ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।

समितिले नेपाललगायत विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूका लागि स्थानीय समयअनुसार भाइटीकाको सबैभन्दा उपयुक्त साइत निर्धारण गरी सार्वजनिक गरेको हो।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार नेपालका लागि कात्तिक ६ गते बिहान ११:३९ बजेको साइत सबैभन्दा उत्तम रहेको छ।

समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूबाट भाइटीकाको साइतबारे जिज्ञासा आएकाले स्थानीय मान र शास्त्रीय मान्यताअनुसार साइत निर्धारण गरिएको जनाएको छ।

यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत:

प्रकाशित: २९ आश्विन २०८२ १८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App