१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
बजार

सुनको मूल्यले तोड्यो रेकर्ड : प्रतितोला २ लाख ५० हजार नजिक

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन दुई लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। यो वृद्धि हालसम्मकै धेरै हो। 

आज चाँदी तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन दुई लाख ४० हजार ४०० पुगेको थियो भने चाँदी प्रतितोला तीन हजार २२० मा कारोबार भएको थियो।

आज सुन ८ हजार एक सय रुपैयाँले बढेको छ भने चाँदी एक सय ५ रुपैयाँ बढेको छ। 

प्रकाशित: २८ आश्विन २०८२ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App