२२ मंसिर २०८२ सोमबार
image/svg+xml
बजार

घर, अफिस र लाइफस्टाइलका लागि अनिवार्य सामग्रीको विशेष अफर

दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि ईयर’को भव्य आयोजना

घरदेखि अफिस र लाइफ स्टाइलका सामग्रीहरुको स्मार्ट, सजिलो र रोमाञ्चक किनमेल अनुभवका लागि तयार हुनुहोस्। वर्षकै सर्वाधिक ठूलो किनमेल उत्सव, दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि इयर’ अभियान आरम्भ भइसकेको छ। ‘फर दि सो स्टपर इन यू’ थीममा आधारित कार्तिक २४ गते (नोभेम्बर १०) को राति ८ बजेदेखि सुरु भएको यो अभियान मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ।

यो वृहत उत्सवको अवधिभर घर, अफिस र लाइफस्टाइल सम्बन्धित सामग्रीहरु अभुतपूर्व छुटका साथ उपलब्ध गरिएका छन्। फिटनेसदेखि क्रिएटिव हब्बी, स्मार्ट स्टोरेजदेखि न्यानो कम्फर्टसम्म, यस लेखमा ९ त्यस्ता अविश्वसनीय ‘डिल’ हरू समावेश गरिएका छन् जुन देखेपछि ‘एड टू कार्ट’ क्लिक नगरी बस्न कठिन हुन्छ।  

१. बागमती ‘बिगस्मार्ट कन्टेनर बक्स विथ लक’

अब यत्रतत्र फैलिएका घरका सामग्रीहरुका कारण हुने तनावलाई विदा गर्नुहोस्। २५ लिटर क्षमता सहितको बागमती बिग स्मार्ट कन्टेनर बक्स विथ लक टिकाउ, पारदर्शी र विशुद्ध नेपाली उत्पादन हो। लुगा, खेलौना वा अन्य सामान मिलाएर राख्न उपयुक्त, र मज्जाले स्ट्याक गर्न सकिने यसको बजार मूल्य रु. ९१७ रहेको छ। तर, दराज ११.११ अभियान अवधिभर यो मात्र रु. ८०२ मा उपलब्ध रहनेछ।  

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस् 

२. मोर्डन मिनिमल वर्किंग डेस्क

मोर्डन मिनिमल वर्किंग डेस्कका साथमा अब घरमै प्रोफेसनल माहाैल ल्याउन सकिन्छ। यो आकर्षक तथा उपयोगी डेक्स पढाइ, अफिस वा क्रिएटिभ कामका लागि एकदम उपयुक्त छ।

बलियो र आधुनिक डिजाइनमा निर्मित यो नेपाली उत्पादनको बजारमा मूल्य रु. ११,०९९ रहेको छ। तर, दराजको यो वृहत्त मेला अवधिभरका लागि मात्र रु. १०,३७२ मै उपलब्ध गरिएको छ।  

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

३. ज्यूस स्नेक फूल हेलमेट

सुरक्षा र स्टाइल दुवैमा अग्रणी ज्यूस स्नेक फूल हेलमेट, हल्का, स्क्रयाच–प्रतिरोधी र आरामदायी समेत छ।  

हरेक छोटा राइड होस् वा लामो दूरीका यात्रा, यो सबैका लागि उपयुक्त हेल्मेटको बजारमा मूल्य रु. ३,९९९ रहेको छ। दराज ११.११ को अवसरमा भने यो मात्र रु. ३,११६ मै उपलब्ध रहेको छ। 

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

४. स्पारनोड फिटनेस एसटीएच १२०० मोटराइज्ड ट्रेडमिल

अब फिटनेसका लागिबाहिर धाउनै पर्दैन फोल्ड गर्न सकिने, आधुनिक डिजाइन सहितको स्पारनोड फिटनेस एसटीएच १२०० मोटराइज्ड ट्रेडमिलका साथमा घरमै अब फिटनेस रुटिन फलो गर्न सक्नुहुनेछ।

१२ ओटा प्रोग्राम र इनबिल्ट स्पिकरहरू रहेको यो उपकरणले ‘वर्क आउट’ लाई रमाइलो अनुभव बनाउँछ। साधारण समयमा मूल्य रु. ५५,००० पर्ने यो दराज ११.११ को अवसरमा मात्र रु. ४९,९८५ मा उपलब्ध गरिएको छ।  

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

५. एसपीएन्स् वेटलिफ्टिंग रिस्ट-ब्यान्ड, रिस्ट र्‍याप्स ब्यान्डेजेज्

अब भारी वजन उठाउँदा पनि सुरक्षित र सहज अनुभव हुन्छ। एडजस्ट गर्न सकिने एसपीएन्स् वेटलिफ्टिंग रिस्टब्यान्ड रिस्ट र्‍याप्स ब्यान्डेजेज्ले वर्क आउटका बेला हातका लागि उचित सुरक्षा र सपोर्ट प्रदान गर्छन्। मूल्य रु. ४९९ पर्ने यो ब्यान्डेज ११.११ उत्सव अवधिभरका लागि मात्र रु. २९९ मै उपलब्ध रहेको छ।  

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

६. प्रोआर्ट स्टार्टर पेन्टिंग कम्बो

प्रोआर्ट स्टार्टर पेन्टिंग कम्बो कलात्मक मनका लागि प्रेरणादायी सेटका रुपमा परिचित छ। ब्रस, पेन्ट, क्यानभास सहितको यो कम्बो सेटले सुरुवाती कलाकारदेखि वीकएन्ड क्रिएटिभ्स सबैका लागि उपयुक्त विकल्प प्रदान गर्छ। मूल्य रु. ३,८९९ पर्ने यो प्रोआर्ट स्टार्टर पेन्टिंग कम्बो दराज ११.११ अभियानका अवसरमा मात्र रु. ३,१९९ मा उपलब्ध गरिएको छ। 

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

७. वार्म भेल्वेट किंग साइज बेडसिट

अब बेड-रुममा ल्याउनुहोस् लक्जरी र कम्फर्टको मेल। मुलायम भेलभेट सामग्रीले बनेको यो किङ–साइज बेडसिट सेट, जाडो मौसममा न्यानो अनुभवका लागि एकदम उपयुक्त छ।

मूल्य रु. ३,९९९ पर्ने यो वार्म भेल्वेट किंग साइज बेडसिट ११.११ अभियान अवधिभरका लागि मात्र रु. ३,५०० मा उपलब्ध रहेको छ। 

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

८.लग्जरियस फर किंग साइज क्विल्ट

जाडो रातमा न्यानोको अनुभूतिप्रदान गर्ने यो, लग्जरियस फर किंग साइज क्विल्ट उच्चस्तरीय आराम र स्टाइल दुवैका लागि उपयुक्त छ। मुलायम, आकर्षक र अत्यन्तै न्यानो दिने यो क्विल्टको बजार मूल्य रु. ४,२०० रहेको छ। तर, दराज ११.११ का अवसरमा यसलाई मात्र रु. २,८५० मै उपलब्ध रहेको छ। 

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

९. थ्री कम्पार्टमेन्ट स्टेनलेस स्टील लन्चबक्स

अब अफिस वा ट्राभलमा पनि ताजा खानाको मज्जा लिन सकिन्छ। तीन कम्पार्टमेन्ट सहितको, थ्री कम्पार्टमेन्ट स्टेनलेस स्टील लन्चबक्स ‘लिक–प्रुफ’ हुनुका साथै, इन्सुलेटेड र सफा गर्न सजिलो छ। मूल्य रु. १,२९९ पर्ने यो लन्चबक्स दराज ११.११ को अवसरमा मूल्य रु. ७४९ मै उपलब्ध रहेको छ। 

खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

दराज ग्रुपका बारेमा

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो। यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ।

दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत् बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ।

ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एसियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ।

थप जानकारीका लागि www.daraz.com मा जानुहोस् वा Daraz को LinkedIn पेज -www.linkedin.com/company/daraz/_ मा लगइन गर्नुहोस्।

प्रकाशित: २७ कार्तिक २०८२ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App