१४ चैत्र २०८२ शनिबार
image/svg+xml
बजार

सुनको मूल्यमा भारी गिरावट

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँ कायम भएको छ। 

हिजो (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँ रहेको थियो। यो हिसाबले सुनको मूल्य प्रतितोला २ हजार पाँच सय रुपैयाँले घटेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा पाँच रुपैयाँले कम हो। सोमबार चाँदीको मूल्य दुई हजार एक हजार ६५ रुपैयाँ थियो।

प्रकाशित: ३ असार २०८२ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App