१० चैत्र २०८२ मंगलबार
image/svg+xml
बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ।

युरोपियन युरो १ को खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १८१ रुपैयाँ ५० पैसा र बिक्री दर १८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क १ को खरिद दर १६३ रुपैयाँ ११ पैसा र बिक्री दर १६३ रुपैयाँ ८२ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर १ को खरिद दर १०५ रुपैयाँ १२ पैसा र बिक्री दर १०५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल १ को खरिद दर ३७ रुपैयाँ ४६ पैसा र बिक्री दर ३७ रुपैयाँ ६२ पैसा छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिद दर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ १२ पैसा, युएई दिराम १ को खरिद दर ३७ रुपैयाँ १७ पैसा र बिक्री दर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर १ को खरिद दर १३ रुपैयाँ ९९ पैसा र बिक्री दर १४ रुपैयाँ ०५ पैसा, डेनिस क्रोनर १ को खरिद दर २० रुपैयाँ ५० पैसा र बिक्री दर २० रुपैयाँ ५९ पैसा तोकिएको छ।

हङकङ डलर १ को खरिद दर १७ रुपैयाँ ४७ पैसा र बिक्री दर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार १ को खरिद दर ४४४ रुपैयाँ १७ पैसा र बिक्री दर ४४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार १ को खरिद दर ३६२ रुपैयाँ १५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ७४ पैसा, ओमानी रियाल १ को खरिद दर ३५४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५६ रुपैयाँ १८ पैसा छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकको विनिमय दर फरक हुन सक्छ र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुन्छ। रासस

प्रकाशित: ४ जेष्ठ २०८२ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App