संसदीय सुनुवाई समितिले माग्यो उजुरी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ।
काठमाडौँ उपत्यकाको दृश्वयावलोकन गर्न र काठमाडौँ महानगरपालिकाको आम्दानी बढाउन भन्दै पांच वर्षसम्म बनिसक्ने भनेर निर्माण शुरु गरिएको काठमाडौँ भ्यु टावर निर्धारित समयावधि बितिसक्दापनि अझै बन्न सकेको छैन ,यो अलपत्र अवस्थामा नै छ, काठमाडौँ महानगरपालिकाले भवन निर्माण समयमै सकाउन अनुगमन, नियमन, निर्देशन गर्न नसक्दा सहरको मुटुमै विकास निर्माणमा गम्भीर लापरबाही भएको देखिन्छ ।
जो धेरै बाच्न चहान्छन् । जो साहुको ऋण तिर्न नसकेर शरिर साट्न चहादैनन् । जो भोट पछिको नोट होइन । अवसर खोजीरहेका छन् ।
तपाईले पनि आफ्नो लेभल क्रस गर्नुभयो भने, कर छलीको आरोपमा तपाई लाई राज्यले थुन्न सक्छ। प्रचण्ड र मनोज गजुरेलको घम्सा घम्सी!
सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल एक चीन नीतिमा दृढ रहेको जनाउँदै भेनेजुयलाको विषयमा सरकार क्यारमको गाेटी नबन्ने बताएका छन्।
आफु नृत्य प्रतिस्प्रधामा गएर जित्ने र पैसा कमाउने । जसले गर्दा आमाले आफुलाइ कोठामा एक्लै छोडेर काममा जानु पर्नेछैन । एउटा ६ वर्षको बालिकाको यस्तो कुरा सुन्दा अचम्म पनि लाग्यो । खुशी जुन काम गर्छिन् ।
भूकम्पपछि थलिएका विभिन्न बस्ती पुनः निर्माण गर्दै चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।
घटना २०६३ वैशाख ८ गतेको हो। राजसंस्था विरुद्ध हजारौं जनता सडकमा उत्रिएका थिए। डुब्न लागेको घाम झैं भएको थियो राजसंस्था। तर, प्रहरी दमन भने रोकिएको थिएन। परिवर्तनका निम्ति भएको आन्दोलनको अग्र मोर्चामा थिए, पर्वतका गोविन्दनाथ शर्मा। प्रहरीले फालेको अश्रु ग्यासको जवाफ घरको छतबाट चिसो पानीले फालेर दिंदै थिए। तर प्रहरीको गोली लागेर घरकै छतमा ढले गोविन्द। प्रहरीको गोली लागेर घाइते भएका गोविन्दको थप उपचार गर्न हतार हतार पोखरा ल्याइयो। तर १२ गते गोविन्दको प्राण गयो।
नागरिक फ्रन्टलाइनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रवीन्द्र अधिकारी
सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन्। निर्वाचित भएको १४ महिना पछि सोमबार साँझ प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ खाएका उनले मंगलबार भने भारतको विहार प्रदेशको BR06PD 7529 नम्बरको गाडी चढेर प्रदेश सभा प्रवेश गरे। उनी एक्लै आएनन्, आफुसँगै एउटा युवा टिमको जमात नै लिएर आए। यसअघि, प्रदेशसभाको भित्री गेटबाट मन्त्री, प्रदेशसभा सदस्य र सरकारी गाडी प्रदेशसभा भवन परिसरमा छिर्ने गरेका थिए।
नर्स भन्ने बित्तिकै हाम्रो आँखा अगाडी सेतो सफा लुगा लगाएको महिलाको झल्को आँउछ । नर्स बिनाको अस्पतालको परिकल्पना गर्न गारो हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
डा.केसीमाथि राजनीति गर्ने दिन समाप्त भए
कांग्रेसलाई जसले जिस्क्यायो त्यो सकिन्छ, इतिहास फेरी दोहोरिन्छ
केहि दिन अघि समाजिक संजालमा भाइरल भएको भिडियोलाइ लिएर किशोरी तथा युवतीहरु महानगरिय अपराध महाशाखामा गएका छन् ।
चिकित्सा शिक्षा विधेयक संसदबाट पास हुन्छ: मन्त्री बाँस्कोटा
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकार कठोर रुपमा प्रस्तुत भयो भने नेपाली कांग्रेस संसदमा गीताका श्लोक सुनाएर फर्किदैन:कांग्रेस प्रवक्ता शर्मा
शान्तालाई एउटा कुराले जहिले चित्त दुखाँउछ । उनि भन्छिन् “जव दुःख थियो श्रीमान जहिले साथमा रहे । सुखका दिन फिरे जस्तो लागेको थियो । श्रीमानले नै साथ छोडिदिए” ।
नागरिक फ्रन्टलाइनः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा
बाँडेगाउँको तोड्केभिर । नाम जस्तै तोड्केभिर डर लाग्दो छ । एक्लै–दुक्लै हिँड्न साहसै बटुल्नु पर्ने । मोटरबाटो पुग्ने अन्तिम बस्ती थलडाँडाबाट चिलाउने र ढाल्नेका घना जंगल छिचोल्दै झण्डै २० मिनेट ओह्रालो हिँडेपछि भेटिन्छन् जस्ताले बनेका अस्थायी संरचना ।
चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ।
मनोरञ्जन क्षेत्रका साहुहरुले युवतीलाई आफ्नो ‘गर्ल फ्रेण्ड’ बनाएर अरू युवतीहरुलाई फसाउने र ग्राहकसँग जान बाध्य पार्ने गरेको खुलेको छ ।