१६ चैत्र २०८० शुक्रबार
भिडियो

संकटबीच अर्थतन्त्र

अर्थशास्त्री विश्व पौडेलले उधोग विकासको मेरुदण्ड भएको बताएका छन्। नागरिक फ्रन्टलाइनमा कुरा गर्दै उनले अहिले पनि देशमा कामदारको समस्या रहेको बताए। ठूला पूर्वाधार निर्माणका लागि कामदारको कमी रहेको उनको भनाई छ।

विकासको बाधक अस्थिरता मात्र नभएको उनले बताए। स्थिर सरकार हुँदा पनि विकास नभएको उनले बताए। सन्त नेता नेतृत्वमा हुँदा पनि विकास नभएको देखिएको उनले बताए। विदेशी लगानी ल्याउने विषयमा नेपाल अनुदार रहेको उनले बताए।

प्रकाशित: २४ पुस २०७७ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App