नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय बाध्यकारी भएको बताएका छन्।
गतवर्षको तुलनामा यस वर्षको माघे संक्रान्तिसम्म छ लाख ३६ हजार किलो बढी कन्दमूलको व्यापार भएको छ । बिहीबार माघे संक्रान्ति पर्व भएकाले कन्दमूलको माग बढेसँगै व्यापार बढेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरी गोर्खा मिडिया नेटवर्कमा ल्याउने प्रक्रियामा संलग्न नभएको निष्कर्ष निकालेको छ।